Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Saturday, November 22, 2014

एसियाली खेलकुदमा रकम दुरुपयोग बिषयमा बिबाद उत्पन्न

अर्जुन बराल ,दक्षिण कोरिया, मंसिर ६–
दक्षिण कोरियाको राजधानी सिओलमा सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म भएको एसियाली गेममा सार्बजनिक रमकको दुरुपयोग भएको भन्दै बिबाद उत्पन्न भएको छ ।

ईन्छन महानगरपालीकाले आयोजक समितीलाई दिएका सामाग्री जस्तै टिभी,वासिङ्ग मेसिन,रेफ्रिजेरेटर लगायतका सामानमा ठेक्का रकमभन्दा कममा उपलब्ध गराई त्यसबाट बचेको रकम चरम रुपमा दुरुपयोग भएको बिषयमा दि हेन्कीओरेले समाचार प्रकाशन गरेको छ ।
ईन्छन महानगरपालीकाले खेल संचालनको लागि १२० अर्ब वन(१०८ मिलीयन डलर) प्रदान गरेको थियो । जसमध्ये आबश्यक उपकरणका लागि एक कम्पनिसँग पाँच अरब वनमा गरिएको ठेक्कामा पनि रकम बचेको थियो तर त्यो रकम कति बच्यो भन्ने पनि स्पष्ट हुन सकेको छैन । यसरी सर्सती हेर्दा एसियाली गेम संचालक समितीले यती मोटो रकम के शिर्षकमा कति खर्च गरयो भन्ने बिषयमा स्पष्ट जानकारी बाहिर नल्याउँनुले अझ शंका उब्जाएको छ ।

No comments:

Post a Comment