उमेश शेरालुंग- कोरिया l
"देउसी भैलो खेल्दै दिपावली मनाऊ, विदेशमा नेपाली संस्कृति झल्काऊ," भन्ने भनाइलाई आत्मसाथ गर्दै,
खोटांग सेवा समाज र किराँत राई यायोख्खाको संयुक्त आयोजनामा यहि अक्टोबर २५ तारिख शनिबारको दिन होङ्दे स्थित शान्ति-२ रेस्टुरेन्टमा दिपावली साँझ-२०७१ भब्य हुने भएकोछl
स्थानीय गायक अशोक थुलुङ्ग र पारस राईको जोडदार प्रस्तुतिका साथ विभिन्न गीतसंगित, नृत्य, देउसी भैलो, भाईटिका, तथा खानपिन गरेर नेपाली रिति-रिवाज, संस्कृतिलाई बिश्व सामु चिनाउने उदेश्यले गर्न लागेको उक्त कार्यक्रम विशेष गरेर चाडबाडमा आफ्नो परिवार, गाऊ घरको याद आउने, परिवार संग टाढीएर विदेशमा रहदाको पिडा र थकित मनलाई एकछिन भएपनि बिर्सेर खुसि हुदै आपसी समन्वय र दिदि भाईचाराको सम्बन्ध बढाउन यस्तो कार्यक्रम गर्न लागेको कुरा आयोजकले बताउनु भयोl
शान्ति-२ रेस्टुरेन्टले प्रायोजन गरेको उक्त कार्यक्रममा खोटांग लगायत अन्य जिल्लाका कोरियाबासि मईती र चेली बीच मौलिक संस्कृति अनुसार भाई टिका हुने भएकोले आफ्नो मौलिक भेषभुसामा निम्न मिति, स्थान र समयमा उपस्थित भई मनोरंजनका साथ कार्यक्रम सफल पारिदिनु हुन आयोजकले सम्पूर्णमा अनुरोध गरेका छन्l
मिति:- २०१४ अक्टोबर २५ (शनिबार)
समय:- बेलुकी ७ बजे देखि
स्थान- शान्ति-२ रेस्टुरेन्ट, होङ्दे
Line No. 2 Hongik Univ. Station Exit No. 9
सम्पर्क:
अमृत राई:- ०१४६१६८४५५
टिका राई :- ०१०४३०५१०२५
उमेश बस्नेत:- ०१०५७७३४८४८
मानध्वज राई:- ०१०३३८९८८७८

No comments:
Post a Comment