Thursday, October 30, 2014

अन्जु पन्तको लगन गाठो कोरियामा

नमस्ते नेपाल कोरिया संवाददाता 
 नेपालकी ख्याती प्राप्त गायिका अन्जु पन्त द्वारा  स्वोरबद्द  ' पिरतिको लगन गाठो 'को म्युजिक भिडियो कोरियामा बनेको छ । 

मधु सस्रुको शब्द रहेको उक्त गीतमा कमल अधिकारिले संगीत भरेका छन। उक्त म्युजिक भिडियोको निर्देशन  इपिएस मार्फत दक्षिण कोरियामा काम गर्दै आएका  कमल ओली हुन् l  कमल ओलिको  निर्देशनमा बनेको गित 'पिरतिको लगन गाठो' को सबै छायांकन  कोरियाको सउलमा गरिएको हो । आउदो 1 ,२ महिना भित्र उक्त गीतको म्युजिक भिडियो बजार आउने  ब्यबस्थापक प्रकाश शर्माले नमस्ते नेपाल कोरिया डट कमलाइ बताए l  म्युजिक भिडियोमा दक्षिण कोरियामा कार्यरत अलिशा सिंह , प्रकाश शर्मा  र  कौशल न्यौपाने   अभिनय गरेका छन । 

No comments:

Post a Comment