नमस्ते नेपाल कोरिया संवाददाता
प्रबासी नेपाली नेपाली मन्चले थेगु अस्पातलमा उपचाररत सेरफ गुरुङलाई कोरियन ओन ५ लाख चालिस हजार ओन रकम सहयोग गरेको छ /
ओेनएफ द्वारा सन्कलित रकमलाई ओेएन एफ थेगु कमिटिका सम्योजक हरी श्रेष्ठले सेरफ गुरुङ कि श्रीमती गोमा गुरुङलाई आज हस्पिटल परिसरमा हस्तान्तरण गर्नु भएको हो /
पर्देसी लाइफ दट कम का निर्देसक खेम कार्किको रोहबरमा र एनडिएफ थेगुका कार्यबाहक अध्यक्ष चन्द्रमणी पाण्डे र उपाध्यक्ष बिनोद कार्की लगायत सदस्यहरुको उपस्थितिमा भएको उक्त कार्यक्रममा सेरफ गुरुङको स्वास्थ्यलाभको कामना गरिएको थियो त्यसै गरी सेरफ बच्चाउ अभियानमा सहयोग गर्ने सबै प्रती ओेन्फ कोरियाले धन्यवाद ब्यक्त गरेको छ/
सेरफ गुरुङ को उपचार थेगु एरियामा भइरहेको हुँदा सहयोग रकम पनि ओएनएफ थेगु कमिटिको अगुवाइमा सन्कलन र हस्तान्तरण गरिएको कुरा
ओेएनएफ थेगुका मनु पाण्डेले बताएका छन /

No comments:
Post a Comment