ऐश्वर्य श्रेष्ठ,सोल कोरिया ।
कोरियामा ४ बर्ष अघि आएका उमेश घिमिरेद्धारा छायांकन भएको एक म्युजिक भिडियोको प्रोमो विन्ध्यावासिनी म्युजिकले सार्वजनिक गरेका छ ।
सर्पले झै डसेर गयौं बोलको गीत स्वरुपराज आचार्यको सुमुधुर आवाज रहेको छ । संगीत राजकुमार बगर रहेको छ भने शब्द अनिल खनालको रहेको छ ।
घिमिरेले कोरियाको विभिन्न ठाउंमा गएर मुक्तिबाबुको निर्देशनमा अनिमा सिंह ,राजविक्रम कर्माचार्य र गुरु जि डि कडेंललाई गीतमा राम्रो अभिनय गराएका छन ।हेमन्त आचार्यको निर्माण र विषेश सहयोगमा यो म्युजिक भिडियो चाडैं नैं बजारमा आउने जानकारी छायांकार घिमिरेले बताए ।अन्य म्युजिक भिडियोको छायांकन तयारीमा रहेका घिमिरे नेपाली वेव टि भि दक्षिण कोरियाका छायााकार हुन ।

No comments:
Post a Comment