गोपाल अधिकारी ,गुनसान, दक्षिण कोरिया
२६ अक्टोबर २०१४ को दिन गुन्सानको ओसिक्दोमा शुभ दिपावली २०७१ को अवसरमा देउसी भैलो तथा बृहत सास्कृतिक कार्यक्रम सम्पन्न भएकोछ।भ्यु अफ नेपलिज ग्रुप, गुन्सानले आयोजना गरेको उक्त कर्यक्रममा दिपावलीको शुभकामना, देउसी भैलो तथा विभिन्न साँस्कृतिक कार्यक्रमहरु भएको थियो।
सामुहिक रुपमा दिप प्रज्वलन गरेर उद्घाटन गरिएको सो कार्यक्रमको संचालन भिउ अफ गुन्सान नेपलिज ग्रुपका सचिव शालिक न्यौपाने ले र सभापतित्व अध्यक्ष दिपक खड्काले गर्नुभएको थियो ।ग्रुपका उपध्यक्ष उमेश राईले स्वागत मन्तब्य तथा शुभकामना, ओसिक्दो माइग्रेन्ट सेन्टरका संचालक पास्टर किम क्यंग ते र ली ही क्यंग.ले पनि शुभकामना मन्तव्य दिनुभएको थियो ।
निकै नै रोमान्टिक र उत्साह जनक भएको दोस्रो चरणको कार्यक्रम नाम्गेल लामाले देउसी गीत गाएर सुरु भएपछी सामुहिक रुपमा देउसी भैलो, खानपिन, सास्कृतिक कार्यक्रम गरिएको थियो।कार्यक्रम साँझको ५ बजे शुरु भएर ११ बजे सम्पन्न भएको थियो।
उत्साहजनक प्रतिक्रिया :-
गुन्सान क्षेत्रमा रहेका नेपालीहरुलाई एकताबद्द हुन तथा सहयोग आदान प्रदान गर्न गराउन प्रमुख भूमिका खेलेको भ्यु अफ नेपलिज ग्रुप गुन्सान लाई गुन्सान वासी नेपालीहरुले धन्यबाद दिनु भयो ।

No comments:
Post a Comment