Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, September 1, 2014

चौथो नागार्जुन कपमा २५ टिम सहभागी हुने ( टाईसीट सहित)

विकास मोक्तान ,दक्षिण कोरिया l 
कोरियाको महान चाड छुसकको पावन अवसर पारि २०१४ सेक्टेम्वर ९ तारीख तोङ्दुछन फुटवल मैदानमा नागार्जुन गुम्वा दक्षिण कोरियाद्वारा आयोजना गर्न लागेको चैाथो नागार्जुन कप फुटवल प्रतियोगीतामा
२५ टिम बिच कडा प्रतिस्पर्धा हुने भएको छ ।

कोरियामा अहिले सम्म भएको खेलहरु मध्य सबै भन्दा बढी टिम सहभागी र बढी पुरस्कार राशि भएको यो प्रतियोगिता रोमान्स हुने विश्लेसकहरुले बताएकन छन ।

यो प्रतियोगितामा  २५ टिम सहभागी हुदा ,एकै दिन सबै खेल एउटै ग्राउनमा खेलाउन असम्भव भएकोले उक्त दिन २ वटा ग्राउनमा खेल खेलाईने भएको छ। टिम मेनेजरको सल्लाह र   सुझाब सहित अगस्ट ३१ आईतवार  दोङ्देमुन लक्ष्मी मार्टमा गोला प्रथा वाट टाईसिट समेत निकालिएको हो ।

साथै २५ टिम विच खेल खेलाउन समय अभाव भएको हुदा निर्धारित समयमा नै सबै टिम उपस्थित हुन आयोजकले अनुरोध गर्दै,  यदि निर्धारित समय भन्दा ५ मिनेट ढिलो आयमा वाक अोभरको आधारमा उपस्थित टिमलाई विजय गराईने  जानकारी समेत उपलब्ध भएको छ ।


मिति:  2014- 9-9
स्थान:  दोङ्दुछन फुटवल ग्राउन
 जाने तरिका:  लाईन न 1 Dongducheon joongang स्टेशन वाट बाटो देखाईने छ ।
वा taxilai  दोङ्दुछन छुक्कुजाङ भन्ने ३ हजार वनमा पुगिन्छ ।

No comments:

Post a Comment