Friday, August 8, 2014

कोरियाको संसदद्धारा आर्मी चिफमा किमको नाम अनुमोदित


 सउल, एजेन्सी ।
दक्षिण कोरियाको सरकारद्धारा नयां आर्मी चिफको रुपमा किम यो ह्वानको नाम अनुमोदन गरेको छ ।कोरियाका प्रधानमन्त्री चुंग होंग वनले नयां आर्मी चिफको रुपमा किम यो ह्वानको नाम सिफारिस गरेका थिए ।एक सरकारी अधिकारीको अनुसार किमको नाम संसदले अनुमोदन गरेपनि  राष्ट्रपति पार्कले पारित गर्नुपर्छ । किम एक सिपाहीलाई कुटेर मारेकोमा आरोपित रहेको एक समाचार एजेन्सीले जनाएको छ । दक्षिण कोरियामा हरेक युवाले २ बर्षे सैनिक तालिम अनिवार्यरुपमा लिनुपर्ने व्यपस्था रहेको छ ।

No comments:

Post a Comment