Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, August 29, 2014

बेदना को पोकों

-कबिता -
आँशु आँशुले भरियको छ
नसोध यी मनका पिढ़ाहरु!
पोलिरहेको आत्माको औषधी खोज्न
डुली रहेको छू महँगा शहरका पसलहरू !!

कल्पनामा होईन मलाई
यर्थातमा बाँच्ने रहर छ!
सम्पतिको थैलो होईन मलाई
तिम्रो स्वच्छ मायांको खांचो छ!!

उधेश्य बिहीन जीवन मेरो
लक्ष्यविहीन गोरेटोमा हिड़ीरएछू!
उजाड़ भईरयको जीवन मेरो
विवशतामा आज यक्लै रोइरयछु!!

कति रुव़ाऊ यो मनलाई सधै यसै गरि
बिना मेहनत हुदैन सुख कसैलाई सधै भरी!
आज म रोंय भोली तपाई यसरी रुनु पर्ला
समयमा बुद्धि नलगाए पछि पच्छताप गर्नु पर्ला!!
-क्रिश गुल्मेली बाबू,कोरिया

No comments:

Post a Comment