Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, August 14, 2014

कोरियामा हुन लागेको ‘लुम्बिनी रमझम भाग -२को तयारी पुरा ( बिज्ञप्ति सहित )

कृष्ण बस्याल /कोरिया ।
‘लुम्बिनी रमझम भाग -२को तयारी पुरा भएको आयोजक रूपन्देही सम्पर्क समिती कोरियाले बताएको छ । उसले यो कार्यक्रम कोरियाको अहिलेसम्मकै नमुना कार्यक्रम हुने दावी गर्दै सबै कोरियाबासी नेपालीहरूलाई सहयोगको लागी अपिल गरेको छ ।संस्थाको बिज्ञेप्ती जस्ताको त्यस्तै हेर्नुहोस् —



आदरणीय सम्पूर्ण कोरियाबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरू,
शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्मस्थल रुपन्देही जिल्लाबासीहरूको साझा संस्था रूपन्देही सम्पर्क समिती कोरिया यहाँ सबैको साथ र सहयोगले आज यो स्थानमा छ । हामीले सक्दो रूपमा यहाँको सामाजिक क्षेत्रमा कार्य गर्दै आएको कुरा यहाँहरू सामु दिनको घाम जत्तिकै छर्लडं् नै छ । परोपकारी कार्य र यहाँहरूको मनोरंजनको लागी यहि आउदो चुसकमा गर्न लागेको ‘*रमाइलो लुम्बिनी रमजम भाग -२’भव्य सास्कृतिक कार्यक्रमा नेपालको चर्चित ब्याण्ड एक्स ब्याण्को साथमा न ेपालकी छोरी तेरिया मगरलाई आमन्त्रण गरेको यहाँहरू सबैमा सर्वबिदितै छ । तेरियाको लोकप्रियता तथा हामी सम्पूर्ण नेपालीको गौरव हाम्रि चेलीलाई कोरियामा आगमनको अवसरमा सम्मान भेटघाट तथा अन्य कार्यक्रम गर्न चाहानु हुने महानुभाव सघंसस्था तथा समुहलाई सम्पर्ग गर्न सहज होस भनी यस सस्थाले तपसिल उपसमिति गठन गरेको व्यहोर जानकारी गराउदछौ।
 उपसमिति संयोजक :बरिष्ठ उपाध्यक्ष हरी गौतम 01049989772
रामु कार्की01072652409
दावा शेर्पा 01091053361
रबी गौचन 01086714700
साथै रुपन्देही सम्पर्क  समिति  कोरियाले आयोजना गर्न लागेको रमाइलो लुम्बिनी रमजम भाग -२को सम्पूर्ण तयारी पूरा भैसकेको र आगामी अगष्ठ २४ तारिकका दिन दिउसो  ३ बजे
हुन् लागेको  चियापान कार्यक्रममा सहभागिताको लागि  संघ सस्था तथा नेपाली समुदायलाई अनुरोध गर्दछौ l
कलाकार व्यवस्थापन
 १- दुर्गा न्यौपाने २) रामु कार्की
३) अञ्जु के सी
टिकट बिक्री बितरण’काउन्टर संचालन
1- श्रवण शाही
2 – दीपक गिरी
3- बिजय रसायलि
4- आशीष भण्डारी
5 – चन्द्र
6- सागर थापा
अथिति व्यवस्थापन
1- अन्जू के .सी
2-रीता गुरुङ /तारा श्रेष्ठ
3- मनाकुमारी राना
दर्शक ओसार-पसार तथा यातायात व्यवस्थापन 1-बिशाल बश्याल ‘कृष्णा गौचन ‘ लीलामणी अधिकारी ‘अरुण गुरुङ;
उमेश घिमिरे ;
बिक्रम थापा ;
मुक्ति श्रीस
स्वयसेवक परिचालन
भजिन्द्र क्षेत्रि;
रबि गौचन ‘
राम कुमार के.सी ‘
किश्मत श्रेष्ठ
‘दिनेश शाही
‘पुकार परिवार’
बिमल खत्री’
कुमार गुरुङ
टिकट चेकिङ् तथा गेट व्यवस्थापन
होमनाथा न्यौपाने
असर’लोकेन्द्र कुवर’
प्रकाश मल्ल
मञ्च व्यवस्थापन
जीतू वि .क ‘
पर्वत थायी’सूर्य क्षेत्रि ‘
महेश भट्राराई रहेका छन् ।साथै बिगत केहि बर्ष देखि यस संस्थाले नेपाली समुदाय र नेपालको लागी योगदान दिने व्यक्तीलाई दिंदै आएको गौतम बुद्द अवार्ड यस बर्ष पनि प्रदान गरिने छ । अवार्ड 2009 बाट सुरु भएको हो ।2010मा नरेन्द्र गुरुङ ,2011 डेबिट राई 201२ नेपाली आमा छाबी चिबकी आमालाई प्रदान गरिएको थियो । सम्पूर्ण कोरियाबासी नेपालीहरूलाई यहाँहरू सबैको आफ्नो कार्यक्रम सम्झेर यो कार्यक्रम सफल पारिदिन हार्दिक अनुरोध गर्दछौं ।
धन्यवाद !
रूपन्देही सम्पर्क समिती कोरिया

No comments:

Post a Comment