Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Saturday, August 23, 2014

हेरेर मान्छेलाई चिन्छु नभन (भिडियोसहित)



ऐश्वर्य श्रेष्ठ, कोरिया ।

हेरेर मान्छेलाई चिन्छु नभन
पैंसाले मान्छेलाई किन्छु नभन
एउटैं हुन्छ मान्छेको मुटु ,सबैंलाई दिन्छु नभन ।
रुकमान लिम्बुको सुमुधुर आवाजमा सजिएको यो लोक आधुनिक गीतको भिडियो रिलिज भएको छ ।रुबुसा क्रियटिभ वर्कसले बजार प्रर्वद्धन गरेको यो गीतमा मोडलको रुपमा गायक आफैं साथमा एलिजा बस्नेत, पुजन राई रहेका छन् ।
अमृत सुनुवारले क्यामेरा चलाएका छन् भने युगल पोमो लिम्बुले म्यजिक भिडियोको निर्देशन निक्कैं मेहनतका साथमा गरेका छन् ।निशान घिमिरेले सम्पादन गरेको भिडियो निक्कैं आर्कषक देखिन्छ ।यो गीतमा  सहास शाक्यले एरेन्जमा फरकपना देखाएका छन् ।

डम्बर नेपालीको संगीत, बबिन्द्र नेम्वाङको उत्कृष्ट शब्द रहेको यो गीत गायक लिम्बुको आफनैं म्युजिक कम्पनी रुबुसा क्रियटिभ वर्कसले कलेक्सन एल्बममा समेटेर बजारमा ल्याउदैछ । सुगम संगीतमा छुट्टैं निर्माणको क्रममा रहेका गायक लिम्बुले यस अघि बजारमा सन्धि एल्बम बजारमा ल्याएका थिए ।


No comments:

Post a Comment