Tuesday, August 5, 2014

पैसा

-कविता -
क्रिश गुल्मेली बाबु

पैसा भन्ने चीज कस्तो?सबको मंन लोभ्याँऊने
बच्चा देखि ठूला सम्म सबै लाई पछि लगाउने !
जे गरेनि,जे परेनी पैसा चाहिन्छ,भन्छन सबै
मरी लाँनु केपो छ र?छोड़ी जाने हो नि सबै !!

जन्मदानि नाङ्गै आयौ,मर्दा पनि नाङ्गै
जती धन थुपारेनि लादैननं मर्दा कोही संगै !
आज जती धनी भयपनि,भोली ग़रीब हुनुपर्छ
मर्ने दिन सबैलाई थाहाँ भय दूख़ किन गर्नुपर्छ !!

मत भन्छु आज हजूर हाँसी-ख़ुशी बाँच्नु पर्छ
ग़रीब-दुखी,असाय लाई दान हामी गर्नु पर्छ!
करोंण पति भयपनि सबैलाई एक दिन मर्नु पर्छ
लिन यमराज आयपछि,कस्ले रोक़ेर रोक्न सक्छ!
               क्रिश गुल्मेली बाबु
                    कोरिया

No comments:

Post a Comment