Tuesday, August 5, 2014

"दैबी प्रकोप पिडित सहयोगार्थ आर्थिक राहत तथा सहयोग संकलन समिति” दक्षिण कोरिया गठन

नमस्ते नेपाल कोरिया संवाददाता 
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाले सिन्धुपाल्चो जिल्लाको धुस्कुने र राम्छे गा.बि.स.मा भीषण  बाढीपहिरोले  निम्ताएको अकल्पनीय मानविय तथा भौतिक क्षतिप्रति गहिरो दुःख र सहानुभूति प्रकट गर्दै आकस्मिक विपतको दुःखद घडीमा सम्पूर्ण प्रभावित जनहरुसित आफ्नो साथ र ऐक्यवद्धता जनाउदै पहिरोमा परी घाइते भएका व्यक्तिहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ !
प्रकृतिक बिपतको दुःखद घडिमा पिडित परिवारजनहरुप्रति सहयोग पुर्याउनु सम्पूर्ण नेपालीहरुको दायित्व हो भन्दै NRNA दक्षिण कोरियाले दक्षिण कोरियामा क्रियाशील बिभिन्न संघ संस्था संगको सहकार्यमा NRNA दक्षिण कोरियाको संयोजकत्वमा “दैबी प्रकोप पिडित सहयोगार्थ आर्थिक राहत तथा सहयोग संकलन समिति” गठन गरि आर्थिक राहत तथा सहयोग संकलन अभियान शुरु गरेको छ ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरिया (NRNA दक्षिण कोरिया)ले  “दैबी प्रकोप पिडित सहयोगार्थ आर्थिक राहत तथा सहयोग संकलन” अभियानमा सक्रिय सहयोग र सहभागिताको लागी दाताहरुमा हार्दिक अनुरोध गर्दै सहयोग र सद्भावको लागि आग्रह गरेको छ! गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरिया (NRNA दक्षिण कोरिया)ले  “दैबी प्रकोप पिडित सहयोगार्थ आर्थिक राहत तथा सहयोग संकलन”अभियान” मा सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरुको अन्तिम जानकारी आफ्नो Facebook, website: http://www.nrnakorea.org/ यवं बिभिन्न स्थानीय संचारमाध्यम मार्फत सार्बजनिक गर्ने जानकारी गराउदै  निम्न बैंक खातामा सहयोग रकम पठाई सहयोग गरिदिनका लागि अनुरोध गरेको छ!


सहयोग रकम पठाउने बैंक खाता :
खाता नम्बर:  408802-01-298204
बैंकको नामः   Kookmin Bank (국민은행)
खाता वाहकको नाम:   SUNKOSHI HELP
सहयोग रकम पठाउने अन्तिम मिति: २०१४-८-३१ सम्म


NRNA दक्षिण कोरियाको संयोजकत्वमा गठित  “दैबी प्रकोप पिडित सहयोगार्थ आर्थिक राहत तथा सहयोग संकलन समिति”निम्न बमोजिम रहेको छ!


"दैबी प्रकोप पिडित सहयोगार्थ आर्थिक राहत तथा सहयोग संकलन समिति”  दक्षिण कोरिया
नाम
संस्था
सम्पर्क नम्बर
१बिनोद कुँवर (संयोजक) NRNA -010-3281-4786
२ लोचन राई NCC 010-3794-9368
३ के पी सिटौला NRNA ICC 010-4767-5248
४ यज्ञ राज सुबेदी, Kimhea Migrant House 010-6300-6902
५ भक्त शेरचन जनजाती महासंघ 010-2672-9576
६ गंगा थापा श्रेष्ठ 000-0000-0000
७ अशोक मैनाली नेपाल पत्रकार महासंघ 010-8671-9430
८ लोक लामा Young star group 010-2599-0214
९ मुक्ति केसी म्याग्दी समाज 010-3073-7319
१० यम सिरिस बागलुङ समाज 010-7627-2730
११ गिरि राज कुँवर 010-8544-4302
१२ के पी चौलागाईं 010-4205-9222
१३ कमल अर्याल चितवन सम्पर्क समाज 010-4883-0857
१४ सागर नेउपाने जनाअधिकार मंच 010-7683-1015
१५ नवराज शिवाकोटी जन सम्पर्क समिति 010-8121-4913
१६ गोविन्द गाउले प्रवासी नेपाली मन्च 010-8689-9791
१७ उज्ज्वल कर्माचार्य SONSIK 010-7757-2319
१८ अरुण श्रेष्ठ (EPS छिन्गु) 010-6853-2952
१९ उमेश बस्नेत 010-5773-4848
२०बुद्ध गौतम 010-3145-8687
२१ धर्म राज जोशी NRNA 010-2704-6649
२२ पुष्पराज लामीछाने www.hellonepalkorea.com 010-5943-7474
२३ तेजेन्द्र सुबेदी पर्बत समाज 010-3417-8789
२४ किरात याक्थुङ समाज
२५ अमृत राई खोटांग समाज 010-4616-8455
२६ छन्त्याल समाज रबिन छन्त्याल 010-8894-8848
२७ नबिन गुरुङ कास्की समाज 010-9471-4457
२८ डा. देवी बहादुर बस्नेत मोरंग समाज 010-2343-2725
२९ देवेन्द्र सम्बाहाम्फे 000-0000-0000
३० रमेश उप्रेती मकवानपुर् समाज 010-2507-3207
३१ जुनु गुरुङ वोमन फोर वोमन 010-9143-4557
३२ लक्ष्मण बन्तना गोर्खा समिति 010-2795-4854
३३मिन प्रकाश उप्रेती झापा समाज 010-4953-1190
३४ सुबर्ण चौलागाई फेन्तक migrant house 010-2607-2835
३५खेम कार्की www.pardeshilife.com
३६प्रेम कुमार शाह सुदर पश्चिम समाज 010-2564-7717
३७प्रितम गुरुङ रुपन्देही समाज 010-8695-7798
३८ डी आर अटु सुनखरी ब्याण्ड 010-6452-9446
३९ पुरु जोशी www.nepalkoreanews.com 010-4985-8848
४० सुरज गुरुङ तमु धी दक्षिण कोरिया 010-8382-4343
४१तिर्थराज पाण्डे 010-8592-9889
४२ मन महेश भुजेल काभ्रे समाज 010-5327-4886
४३ नवराज तामांग NRNA 010-2733-6686
४४ प्रकाश धमला NRNA 010-2720-3139
४५ श्री खनाल एनआरएन कोरिया-ख्वाङ्जु क्षेत्रीय तदर्थ कमिटी 010-5958-3766
४६ दिपक राज रेग्मी NRNA बुशान क्षेत्रीय कमिटी 010-7707-9361
४७ राजु छेत्री NRNA 010-5098-7607
४८ पुरण राना मगर समाज 010-2748-5595
४९ लक्ष्मी गुरुङ 010-2078-6649
५०  मल्लिका थकाली 010-2135-9576
५१ राजन श्रेष्ठ 010-5513-7991
५२ नवराज बोहरा 010-2948-3438
५३ .ध्यान  राइ  01088529771

No comments:

Post a Comment