Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, July 14, 2014

कोरियाको छङ्जुमा आदिकवी भानुभक्त आचार्यको द्विसयवार्षिकी कार्यक्रम सम्पन्न

बाबुराम पोख्रेल ,दक्षिण कोरिया 

भरजन्म घासँ तिर मन दिई
धन कमायो
नाम् केही रहोस् पछी भनि
कुवा खनायो
घाँशी दरिद्र घरको तर बुद्दी कस्तो
म भानुभक्त धनी भैकन
आज एस्तो
छङ्जुको उमसङ् स्थित नेपाली सहयोग समितीले पनि आदिकवी भानुभक्त आचार्यको द्विसयवार्षिकी कार्यक्रम गत जुलाइ १३तारिक आइतवार खुमाङ्को वोर्ल्ड मार्केटको सभाहलमा समितीका अध्यक्ष महेन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन गरेको छ।कार्यक्रममा लाल व.साउदले आदिकवीको जिवनी र वहाँका कृतीको वारेमा प्रकाश पार्नु भएको थियो भने यश क्षेत्रमा कार्यरत पूर्वेली कान्छा,भान्जावावु,शैलेश आचार्य,प्रेम गोदार,तुला शर्मा र अकिन्चन आलेले कविता वाचन गर्नुभएको थियो।
    भानुभक्तको औपचारिक कार्यक्रम पश्चात् यश समितीले आगामी अगस्ट ३ तारिक आइतबार नेपाली पर्व खिर खाने मनाउन गैरहेको जानकारी गराउदै यश क्षेत्रमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा उपस्थितिको अनुरोध गरेको छ।
मिती:-२०१४/८/३ आइतबार 
समय:-विहान १०:००बजे
स्थान:-वोर्ल्ड मार्केट मुगुक
       सम्पर्क व्यक्तीहरु:-
१-मनोज शाक्य-०१०८६९७८४१३
२-महेन्द्र श्रेष्ठ -०१०४८२७२९९९
३-भेनस क्षेत्री-०१०९४९३२४७
४-दुर्गा खत्री-०१०६७३६०५९६

No comments:

Post a Comment