नमस्ते नेपाल कोरिया संवाददाता
दक्षिण कोरियामा जुलाई ६ तारिक आइतबारका दिन बुफेङको बिहानी रेस्टुरेन्टमा नेपाली जनअधिकार मन्च दक्षीण कोरियाको क्षेत्रीय भेला सम्पन्न भएको छ l
नेपाली जनअधिकार मन्च दक्षीण कोरिया इन्छन खिम्पोको क्षेत्रीय भेला प्रमुख अतिथि दिलिप धिताल,बिशेष अथिति लाल बाहादुर महरा र मन्चका प्रतिनिधि केन्द्रिय सदस्य चुडामणि अधिकारी को उपस्थितिमा लालकाजी बस्नेतको अध्यक्षयतामा ११ सदस्यीय कमिटी क्रमशः उपाध्यक्ष सुरज पोख्रेल,सचिब बिश्वाश बिक्रम,कोषाध्यक्ष राम्जी अछामी,सहसचिव पदम लावती र सदस्यहरुमा पुष्कर सापकोटा ,बिरेन्द्र बिश्वकर्मा,रोमन मल्ल र 3 जना पछि मनोनित गर्ने गरि गठन गरिएको छ।मन्चका केन्द्रिय प्रतिनिधि चुडामणि अधिकरिका अनुसार आगामी अगस्त 3 तारिक तुङदेमुन(तुङदेमुन बाट नजिकै देखिने दोसान बिल्दिङ पछाडी रहेको हल तुङदेमुन ३न गेट बातै सिग्नल बात देखाइने)मा हुने मन्चको अधिबेशनमा प्रमुख अतिथी एनेकपा माओवादी उपाध्यक्ष तथा अन्त्यराष्ट्रिय बिभाग प्रमुख, पुर्वउपप्रधानमन्त्री,पुर्व स्थानिय बिकास,गृह तथा प्रररास्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ कमरेड प्रकाश आउने कार्यक्रमको व्यापक प्रचार प्रसार गर्ने निर्णय समेत भयेको छ।साथै अगस्त 2 तरिक बेलुका जोङगाक स्टेशन बाहिर रहेको दुर्गा रेस्टुरेन्टमा हुने प्रशिक्षण र सामुहिक खाना खाने कार्यक्रममा समेत उपस्थित हुन मन्चका सदस्यहरु लाई जानकारी गराइयको छ।

No comments:
Post a Comment