Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, July 24, 2014

दक्षिण कोरियामा नेपाली कामदारको मृत्यु

खेम कार्की , दक्षिण कोरिया ।
दक्षिण कोरियामा फोर्कलिफ्र्ट दुर्घटनामा परि एक नेपालीले ज्यान गुमाएका छन ।

 २०१२मा ईपिएस मार्फत दक्षिण कोरिया आएका म्याग्दी हिस्तान ८ का पंकज पुनको बुधवार कार्यस्थलमा सो दुर्घटनामा परि मृत्यु भएको हो । छल्लानाम्दोमा कार्यरत २५ वर्षिय पुनको मृत्युको खबर कोरियाली प्रहरीले दिएको दक्षिण कोरिया स्थित नेपाली दुतावासका श्रम सहचारी अनिल गुरुङले जानकारी दिएका छन ।
घटनासम्बन्धमा उनको परिवारलाई नेपालमा परराष्ट्र मार्फत जानकारी पठाइएको छ । घटनाको सम्बन्धमा नेपाली दुतावासले विस्तृत विवरण लिने काम गरिरहेको पनि गुरुंगले बताए ।

No comments:

Post a Comment