Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, April 24, 2014

समृद्धिलाइ बचाउन इपिएस छिन्गुद्वारा संकलित रकम हस्तान्तरण

रमेश खावाजु ,दक्षिण कोरिया l 
ब्लड  क्यान्सर पिडित समृद्धि तिमल्सिनालाइ बचाउन दक्षिण कोरियाबाट संकलन गरिएको १ लाख ६४ हजार  रुपैयाँ  नेपालमा सुश्री सरिता श्रेष्ठ मार्फत  समृद्धिकी काकालाइ २३ अप्रिलमा हस्तान्तरण  गरेकी छिन् l
हाल भरतपुर क्यान्सर  हस्पिटलमा उपचार गरिरहेकी  मकवानपुर निवासी ब्लड क्यान्सर पिडित १९ महिनाकी समृद्धि तिमल्सिनालाइ बचाउन दक्षिण कोरियामा अरुण श्रेष्ठ (इपिएस छिङ्गु) को पहलमा सहयोग रकम संकलन गरेको  थियो l दक्षिण कोरियामा सामाजिक सञ्जाल फेसबुक मार्फत दुखमा परेका नेपालीहरुलाइ सहयोग गरेर होस् या कोरियामा विभिन्न दुर्घटना तथा मृत्यु भएका नेपालीहरुलाइ आर्थिक सहयोग गरेर होस्  अरुण श्रेष्ठले  ३ बर्ष देखि निरन्तर रुपमा आपत परेका  नेपालीहरुलाई निस्वार्थ रुपमा सहयोग गरिरहेका छन् l  कोरियामा मजदुरी काम गरेर फुर्सद समयलाइ सहि सदुपयोग गरेर अरुण श्रेष्ठले आफ्नो  प्रयासमा हालसम्म करिब ७ लाख नेपाली रकम संकलन गरेर आपत परेका नेपालीहरुलाइ सहयोग गरिसकेका छन् l  अरुण श्रेष्ठले यस अघि पनि कोरियाबाट आफ्नो नेतृत्वमा काभ्रेको श्री लक्ष्मी नारायण बिद्यालयमा  पुस्तकालय स्थापना गर्न रु २५ हजार ,बम बिष्फोटमा परी घाइते बालक समीर खड्कीको लागि  रु १ लाख १५ हजार सहयोग संकलन गरि नेपाल पठाएका थिए l  त्यसै गरि अपाङ्ग सेवा संघ बुङमतीमा असहाय  बालबालिकाहरुको लागि दशैंमा  नया लुगा किन  रु , ५० हजार  तथा दुबई अदालतबाट मृत्यु दण्डको फैसला सुनाइएका  अनिश खालिङलाइ बचाउन रु ३ लाख ३० हजार कोरियाबाट  सहयोग संकलन गरि नेपालमा हस्तान्तरण गरेका थिए l आफ्ना लागि त जसले पनि गर्छ, आपतमा परेका नेपालीहरुको लागि  केही गर्नु पर्छ भन्ने सोचेर काम गरेर फुर्सदको समयमा नेपालीहरुलाइ सहयोग गरेको इपिएस छिन्गुले नमस्ते नेपाल कोरिया डट कमलाइ बताए l इपिएस छिन्गु अरुण श्रेष्ठले आजकल  परोपकारी बिनाको जीवन ब्यर्थ जस्तो लाग्न थालेको   त्यसैले अब मैले र हाम्रो इ.पी.एस युथ नेपालले  नेपाल तथा  कोरियामा दुखमा परेको नेपालीहरुलाइ सहयोग गर्ने योजना बनाएको पुन बताए l

निस्वार्थ समाजसेवामा  कुनै नाफा हुदैन र जो सुकैले समाजसेवा गर्छु भनेर पनि गर्न सकिदैन । समाजसेवा भनेको निस्वार्थ, निशुल्क  र लोक कल्याणका लागि गरिने कार्य हो। नेपाल तथा विदेशमा आजकल समाजसेवाको नाममा धेरै बिकृतिहरु आइरहेका छन् l  दक्षिण कोरियामा पनि समाजसेवाको नाममा आर्थिक पारदर्शिता नदेखाउने जस्ता बिकृतिहरु रहेको बेला बेलामा नेपालीहरुले गुनासोहरु पोख्ने गर्छन l तर हालसम्म आर्थिक पारदर्शिता खुलाई  अरुण श्रेष्ठ( इपिएस छिन्गु )ले सहयोगी भावनाका साथ् गरेको निस्वार्थ परोपकारी कार्यले गर्दा  दक्षिण कोरियामा धेरै कोरियाबासी नेपालीमाझ झन् झन् लोकप्रिय बन्दै गइरहेको छ l कोरियामा मजदुरी गरेर बचेको समयलाई सहि सदुपयोग गर्दै नेपालीहरुको सहयोगमा खर्चिदै आएका  "इपिएस छिन्गु " नामले चिरपरिचित अरुण श्रेष्ठको यी  कार्यहरु  निकै तारिफ योग्य छ ।

सहयोगी मन र हात भएको ब्यक्तिहरुको नामावली : 
१. जीवन गुरुङ : १०,००० वोन
२. बुद्ध गौतम : १८,००० वोन 
३. नारायण : १०,००० वोन 
४. हिरा बहादुर : १०,००० वोन 
५. आर.चौलागाईं : ३०,००० वोन 
६. पासांग ग्याल्जी शेर्पा : २५,००० वोन 
७. विष्णु मैनाली : ५०,००० वोन 
८. प्रकाश भुसाल : १५,००० वोन 
९. कृष्ण खिम्दुंग राई : २०,००० वोन 
१०. महेन्द्र कुमार शाही : १०,००० वोन 
११. केशव थापा : १०,००० वोन 
१२. भरत सापकोटा : १०,००० वोन 
१३. सन्दिप राई : १२,००० वोन 
१४. भुवन तिम्सिना : २५,००० वोन 
१५. आले मगर : १०,००० वोन 
१६. धनमान महर्जन : २०,००० वोन 
१७. टोक बहादुर गुरुङ ( हेटौडा ) : २०,०००
१८. मनहरी ( हेटौडा ) :१०,००० वोन 
१९. नरेन्द्र प्रशाद यादव ( सिराह गोलबजार ) : १०,००० वोन 
२०. महेश पौडेल : १०,००० वोन 
२१. रियाना : २०,००० वोन 
२२. भुसाल : २०,००० वोन 
२३. टंक गुरुङ : १०,००० वोन 
२४. श्री राम तमु : १०,००० वोन 
२५. सुमन कार्की : १०,००० वोन 
२६. विपिन श्रेष्ठ : १०,००० वोन 
२७. श्रीजना शेर्पा : १०.००० वोन 
२८. अर्जुन थापा : १०,००० वोन 
२९. राजन मल्ल : १०,००० वोन 
३०. कार्की : १०,००० वोन 
३१. तेज : १०,००० वोन 
३२. यम चापागाईं : १ लाख वोन 
जम्मा : ५,६५,००० वोन 

- केशव भुसालको ( गुल्मी ) सहयोगमा 
३१. टामलाल अर्याल ( गुल्मी ) : १०,००० वोन 
३२. अर्जुन भट्टराई ( सुनसरी ) : १०,००० वोन 
३३. नवराज खरेल ( दोलखा ) : १०,००० वोन 
३४. जगत बहादुर थापा ( अछाम ) : १०,००० वोन 
३५. संकर राना ( गुल्मी ) : १०,००० वोन 
३६. विकाश तामांग ( सुनसरी ) ; १०,००० वोन 
३७. प्रमोद कटुवाल ( पाचथर ) : १०,००० वोन 
३८. रोहित क्षेत्रि ( बर्दिया ) : २०, ००० वोन 
३९. महेश ज्ञवाली ( गुल्मी ) : १०, ००० वोन 
४०. नमस राई ( खोटांग ) : १०,००० वोन 
४१. मित्र कडेल ( गुल्मी ) : १०,००० वोन 
४२. विवेक पाण्डे ( गुल्मी ) : १०,००० वोन 
४३. बद्रि बुढाथोकी ( दोलखा ) : १०,००० वोन 
४४. अनिल केशी ( नवलपरासी ) : १०,००० वोन 
४५. जीवन भुसाल ( गुल्मी ) : ५००० वोन 
४६. सुबाश आर्याल ( चितवन ) : १०,००० वोन 
४७. करशांग लामा ( सीन्धुपल्चोक ) : १०,००० वोन 
४८. देबेन्द्र श्रेष्ठ ( पर्वत ) : १०,००० वोन 
४९. जीवन क्षेत्रि ( पर्वत ) : १०,००० वोन 
५०. कमल पन्त ( गुल्मी ) : १०,००० वोन 
५१. तिलक वि.क. ( गुल्मी ) : १०,००० वोन 
५२. योग्य पोखरेल : १०,००० वोन 
५३. पुस्कर ज्ञवाली ( वर्दिया ) : १०,००० वोन 
५४. चन्द्र पराजुली ( गुल्मी ) : १०,००० वोन 
५५. थानेश्वर पहाडी ( मकवानपुर ) : २५,००० वोन 
५६. जनक पौडेल ( कास्की ) : १०,००० वोन 
जम्मा : २,९०,००० वोन 

इ.पी.एस युथ नेपाल , दक्षिण कोरिया 
१. इ.पी.एस छिन्गु : ३०,००० वोन 
२. केशब भुषाल ( गुल्मी ) : ३०,००० वोन 
३. बुद्धि बहादुर तामांग ( नुवाकोट ) : ५०,००० वोन 
४. शिवराज पराजुली ( पोखरा ) : २०,००० वोन 
५. पुस्कर श्रेष्ठ ( काठमाडौँ ) : २०,००० वोन 
६. बिराश थापा ( शिदुपुर ) : १०,००० वोन 
७. कृष्ण प्रशाद खरेल ( गुल्मी ) : १०,००० वोन 
८. पितृ प्रशाद गुरागाईं ( सुनसरी ) : १०,००० वोन 
९. दिनेश हरिजान ( बाग्लुंग ) : १०,००० वोन 
१०. मिराज पौडेल ( मोरंग ) : १०,००० वोन 
११. रमेश अधिकारी ( स्यांग्जा ) : १०,००० वोन 
१२. गणेश राज चापागाईं ( स्यांग्जा ) : १०,००० वोन 
१३. मिना राई ( धरान ) : २०,००० वोन 
१४. चन्द्र प्रभात राई ( सोलुखुम्बु ) : १०,००० वोन 
१५. लिला राज घिमिरे ( भोजपुर ) : १०,००० वोन 
१६. सुदिप बन्ताना ( गोर्खा ) : १०,००० वोन 
१७. कमल प्रशाद छेत्री ( नवलपरासी ) : १०,००० वोन 
१८. नन्द प्रशाद तामांग ( लम्जुंग ) : १०,००० वोन 
१९. गणेश तामांग ( सुनसरी ) : १०,००० वोन 
२०. हरि चन्द्र राई ( सोलुखुम्बु ) : २५,००० वोन 
२१. सोभाकर न्यौपाने ( पाल्पा ) : १०,००० वोन 
२२. सन्ध्या बुद्धाचार्य ( पनौती ) : १५,००० वोन 
२३. बिक्रम श्रेष्ठ ( उदयपुर ) : १५,००० वोन 
२४. गोपाल पौडेल ( गुल्मी ) : १०,००० वोन 
२५. नविन पुडासैनी ( काठमाडौँ ) : १०,००० वोन 
२६. आङ दोर्जे शेर्पा ( भोजपुर ) : १०,००० वोन 
२७. विजय राई ( सोलुखुम्बु ) : १०,००० वोन 
२८. मिलन कार्की ( पाल्पा ) : २०,००० वोन 
२९. पुरु जोशी ( टोखा ) १०,००० वोन 
३०. यज्ञ प्रशाद भट्टराई ( बुटवल ) : १०,००० वोन 
३१. सुन्दर चापागाईं ( नवाल्परासी ) : १०,००० वोन 
३२. रुपक पाण्डे ( झापा ) : १०,००० वोन 
३३. कुमार गौतम ( मकवानपुर ) : १०,००० वोन 
३४. राजेन्द्र शाक्य ( धनकुटा ) : ४२,००० वोन 
३५. सन्तोष तामांग ( खोटांग ) : १०,००० वोन 
३६. सुदिप लुइँटेल ( सुनसरी ) : १०,००० वोन 
३७. किरण थापा मगर ( ललितपुर ) : १०,००० वोन 
३८. अजय श्रेष्ठ ( झापा ) : २०,००० वोन 
३९. दिपक श्रेष्ठ ( ओखलढुंगा ) : १०,००० वोन 
४०. प्रदिप कुमार मेहता ( सुनसरी ) : ३०,००० वोन 
४१. अर्जुन लामिछाने ( कास्की ) : १०,००० वोन 
४२. वीर बहादुर डंगोल ( टोखा ) : २०,००० वोन 
४३. सागर श्रेष्ठ ( काठमाडौँ ) : १०,००० वोन 
४४. मनु पाण्डे ( अर्घाखाची ) : ३०,००० वोन 
४५. शिव भट्ट ( नुवाकोट ) : १०,००० वोन 
४६. राज संसार श्रेष्ठ ( स्यांजा ) : ४०,००० वोन 
४७. रमेश उप्रेती ( मकवानपुर ) : १०,००० वोन 
४८. सन्तोष घिमिरे ( धरान ) : २०,००० वोन 
४९. उमेश बि.सी ( सुर्खेत ) : २०,००० वोन 
५०. पदम बहादुर थापा ( नवलपरासी ) : २०,००० वोन 
५१.शान्ता राई ( झापा ) : ३०,००० वोन 
५२. दिपा राई ( धरान ) : १०,००० वोन 
५३. राम पन्त ( बुटवल ) : २०,००० वोन 
५४. सन्तोष पौडेल ( स्यांग्जा ) : १०,००० वोन
५५. समिता गुरुङ ( पोखरा ) : १०,००० वोन
५६.खिम प्रशाद भुसाल ( पर्बत ) : १०,००० वोन 
जम्मा : ८,८७,,००० वोन

कुल संकलन रकम : १७,४२,००० वोन 

No comments:

Post a Comment