अहिले बिश्वमा सबैभन्दा महंगो शहरमा सिंगापुर परेको छ ।
इकोनोमिष्ट इन्टेलिजेन्स युनिट ई आई यु ले १ सय ३१ शहरको अध्ययन पछि सार्वजनिक गरेको सुचीमा सिंगापुर पहिलो स्थानमा परेको हो । सिंगापुर बसोबासका लागि मात्र नभई लत्ता कपडा किनमेलका लागि पनि सबैभन्दा महंगा शहर देखिएको छ ।
ई आई युको गत बर्षको अध्ययनमा सबैभन्दा महंगो शहर बनेको टोकियो भने अहिले छैठो स्थानमा छ l यसैगरी अरु पांच मंहगा शहरहरुमा दोश्रो पेरिस, तेश्रो ओस्लो, चौंथो जुरिच तथा पाचौंमा सिड्नी रहेका छन् । ई आई युले न्यूयोर्क शहरलाई आधार मानेर तयार पारेको सुचीको दशौं स्थानसम्म एसियाका शहरहरु कै बाहुल्य रहेको छ ।

No comments:
Post a Comment