नमस्ते नेपाल कोरिया संवाददाता
कोरियाको महानपर्व छुसकको अवसरमा धरान कोरिया सहयोग समिति दक्षिण कोरियाले बृहत सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । मार्च २ तारिख आईतबार सउलको दोङदेमुन स्थित यमुना
रेष्टुरेन्टमा समितिको अध्यक्ष डम्बर सुब्बाको सभापतित्वमा बसेको बैठकले सो निर्णय गरेको हो ।
नेपाल अधिराज्य भरीको सफा शहरको रुपमा रहेको धरान नगरपालिकामा एउटा टावर स्थापना गरि पर्यटन प्रर्वदनमा सहयोग पुरयाउने उददेश्यले सो कार्यक्रम गर्न लागेको समितिका अध्यक्ष डम्बर सुब्बाले बताए ।दक्षिण कोरिया स्थित विभिन्न संघसंस्थाहरुसंग हातेमालो गर्दे गर्न लागेको सो बृहत सांस्कृतिक कार्यक्रममा नेपालबाट सुप्रसिद्ध कलाकार निमन्त्रणा गर्ने विषयमा आगामी बैठकमा पारित गरिने अध्यक्ष सुब्बाले पुन बताए ।

No comments:
Post a Comment