Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, October 11, 2013

ब्राजिल र दक्षिण कोरियाबीच आज फुटबल म्याच हुंदै


ऐश्वर्य श्रेष्ठ,सउल \ब्राजिल दक्षिण कोरियाबीच आज फ्रेन्डली फुटबल म्याच हुंदैंछ दक्षिण कोरियाको राजधानी सउलमा बेलुका राती बजे सउल वल्र्ड कप स्टेडियममा दुई देशबीच खेल हुन लागेको हो धेरैंको प्रतिक्षाको घडी बनेको यो आजको खेल अत्यधिक घरेलुदर्शकको साथ दक्षिण कोरिया मैंदानमा उत्रिदैंछ

सउल वल्र्ड कप स्टेडियममा ६६ हजार दर्शकको उपस्थित रहने कोरिया फुटबल एसोसियसनले अनुमान गरेको यस अघि २00७ मा सो स्टेडियममा लगभग ६३ हजारले दक्षिण कोरिया नेदरल्याण्डबीच को खेल अवलोकन गरेका थिए दक्षिण कोरियाको ब्राजिलसंग यो औं भेट हो जसमा यस अघि भएको खेलमा ब्राजिलले पटक जितेको थियो भने कोरियाले एकचोटी मात्र जित्न सफल भएको थियो ब्राजिल पटक फिफा वल्र्ड कप बिजेता हो भने ब्राजिल फिफा बरियतामा औं स्थानमा भने कोरिया ५८ औं स्थानमा
    आज मैंदानमा उत्रिने कोरियाका खेलाडीहरुमा विङ्गर सन हयुङ मिन,कि सुङ इङलिस प्रिमियर लिगबाट खेल्छन् लि का अनुसार ब्राजिल बलियो टिम भएपनि कोरियाको खेलपछि कोरियन टिम पनि सक्षम भन्ने थाहा पाउनेछन् उता ब्राजिल योङ्ग स्टार नेएमारको साथमा उत्रिदैंछ कोरिया ब्राजिलबीचको दोस्रो खेल आगामी मंगलबार हुने कोरिया फुटबल एसोसियसनले जनाएको

No comments:

Post a Comment