एजेन्सी, -
क्यूबाबाट आउदै गरेको उत्तरकोरियाली पानीजहाजमा हतियार लुकाइएको अवस्थामा रहेको पनामाले बताएको छ ।
पनामाका राष्ट्रपति रिकार्डो मार्टीनेलीले उत्तरकोरियाको झण्डाबाहक पानीजहाजमा सैनिक हतियारको साथमा ब्राउन सुगर रहेको बताए । उक्त जहाजमा रहेका ३५ जना उत्तरकोरियाली पनि पक्राउ परेको बि बि सि ले जनाएको छ । सोमबार राति पक्राउ गरिएको जहाजमा ड्रग्सको आशंकामा समातिए पनि हतियार रहेको पनामाका रक्षामन्त्री जोश राउल मुलिनोले प्रष्ट पारे । हतियार आयात निर्यातमा उत्तरकारिया संयुक्त राष्ट्र संघद्धारा प्रतिबन्धित छ ।

No comments:
Post a Comment