विश्वका होचा पुरुष नेपालका ७२ बर्षीय चन्द्रबहादुर डाँगी दौरा सुरवाल, ढाकाटोपीमा र विश्वकै होची महिला भारतकी १८ बर्षिया ज्योती अम्गेले सारी चालोमा सजिएर भेट गरेपश्चात सो भेटलाइ गिनिज बुकको इतिहासमा होचा महिला र पुरुषबीच भेट भएको यो पहिलो रेकर्डस रुपमा दर्ता गराएका छन् । ५४. ६ सेमि उचाइको डाँगी र ६२. ८ सेमिकी ज्योतीले आफ्नो रेकर्ड दर्ता गराएपछि फोटोशुट पनि गरेका छन् ।। उनीहरूसहितको नयाँ गिनिज बुकको नयाँ संस्करणको किताब सेप्टेम्बरमा आउने रेकर्डसले जनाएको छ
भिडियो
No comments:
Post a Comment