नेपाली लोकल रक्सी विश्वकै ४१ औं लोकप्रिय पेय पदार्थ भएको छ । अमेरिकी सञ्चारसंस्था सीएनएनले गरेको सर्वेक्षणमा नेपाली रक्सी ५० पेय पदार्थमध्ये ४१ औं स्थानमा परेको छ ।सर्वेक्षणमा नेपाली रक्सी 'बढी अर्ग्यानिक र शुद्ध' देखिएको छ । नेपालमा गाउँघरमा उत्पादन गरिने 'लोकल रक्सी' निर्माणको अनौठो शैलीलाई पनि सीएनएनले सर्वेक्षणमा उल्लेख गरेको सोमबार कारोबार दैनिकले छापेको छ ।
Map of Major Natural disaster
Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.
Monday, August 13, 2012
नेपाली रक्सी विश्वकै उत्कृष्ट
नेपाली लोकल रक्सी विश्वकै ४१ औं लोकप्रिय पेय पदार्थ भएको छ । अमेरिकी सञ्चारसंस्था सीएनएनले गरेको सर्वेक्षणमा नेपाली रक्सी ५० पेय पदार्थमध्ये ४१ औं स्थानमा परेको छ ।सर्वेक्षणमा नेपाली रक्सी 'बढी अर्ग्यानिक र शुद्ध' देखिएको छ । नेपालमा गाउँघरमा उत्पादन गरिने 'लोकल रक्सी' निर्माणको अनौठो शैलीलाई पनि सीएनएनले सर्वेक्षणमा उल्लेख गरेको सोमबार कारोबार दैनिकले छापेको छ ।
Labels:
news
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment