Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, July 25, 2012

मिस नेपाल सृष्टि श्रेष्ठ चीनमा भोट माग्दै

मिस वर्ल्डमा भाग लिन गत मंगलवार चीन पुगेकी सृष्टि श्रेष्ठले अहिले आफ्नो प्रतिभा प्रस्तुत गर्न र अन्तिम प्रतिस्पर्धाको तयारी गरिरहेकी छिन् । सृष्टिले ट्यालेन्ट शोमा नेपाली नृत्यसमेत प्रस्तुत गरिसकिन् ।


मल्टिमिडिया अवार्डको प्रतिस्पर्धाका लागि सृष्टिले अहिले आफ्ना समर्थकहरुसँग भोट मागिरहेकी छिन् । मिस वर्ल्डमा नेपालको फेसबुक  फ्यान पेजमा गएर लाइक गरि भोट दिन सकिने छ । अहिले कोरियन समय ८: ४५ सम्म करिव ३४७६४ भोट सृष्टिलाई भोट दिइसकेका छन् । मल्टिमिडिया अवार्ड जितेमा उनी मिस वर्ल्डको फाइनल प्रतिस्पर्धामा सहभागी हुन् पाउने छिन् ।


मिस नेपाल २०१२ सृष्टि श्रेष्ठले यसपालिको मिस वर्ल्ड २०१२ जितोस् भनेर.
यदि तपाई चाहनु हुन्छ भने यो लिंकमा गएर भोट गर्नुहोस् l..


http://www.missworld.com/Contestants/Nepal/ 

  • यो लिंकमा जानुस् त्यहाँ फेसबुकको लाइक बटनमा गएर लाइक गर्दिनुस्..

                               

                                                








No comments:

Post a Comment