Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, July 25, 2012

रणवीर कपुर ढाकाटोपी लगाएर पञ्चे बाजामा नाचे


बलिउड
रणवीर कपुर  ढाकाटोपी लगाएर पञ्चे बाजामा नाचेको तस्बिर 
  आउँदो सेप्टेम्बर १४ मा रिलिज हुने  बलिउड फिल्म 
‘बर्फी’मा अभिनेता रणविर कपूर ढाका टोपी लगाएर पञ्चे बाजामा नाचेको हेर्न पाइने भएको छ l  पि्रयंका चोपडा तथा रणविर कपूरको मुख्य भूमिका रहेको फिल्म ‘बर्फी’ यतिबेला नेपाली दर्शकहरुका लागि समेत चासोको विषय बनेको छ  ।  यस फिल्ममा नेपाली रहनसहन देखाइएको फिल्मको ट्रेलर सार्वजनिक भए पश्चात  नेपाली दर्शकहरुको समेत उत्सुकता बढेको छ  र  यो फिल्मले  नेपाली बजारमा मज्जाले चल्ने पूर्वानुमान गर्न थालिएको छ ।

No comments:

Post a Comment