Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Sunday, August 17, 2014

एलजी स्मार्टवाच बजार आउदैं

ऐश्वर्य श्रेष्ठ ,दक्षिण कोरिया 
एलजी इलेक्ट्रोनिक्स जि वाच टु नामक हातेघडी बजारमा ल्याउने तयारी गरीरहेको छ । उसले आउदो सेप्टेम्बरमा जर्मनीको बर्लिनमा हुन लागेको ट्रेड फेयरमा प्रर्दशन गर्ने तयारी गदैंछ ।

एलजीको स्मार्टवाच  गुगल भोइस सिस्टममा आधारित रहेको छ भने ग्राहकले म्यासेज हेर्न सक्नेछन् ।त्यसैंगरी बिक्रीबितरणको जानकारी दिनेछ ।

एलजी कम्पनीले अहिलेसंम जि वाच टुलाई प्रर्दशनमा ल्याउनेबारेमा कुनैं निर्णय भने गरीसकेको छैंन । एक रिर्पोट अनुसार  जि वाच टुले एप्पलको आइ वाचसंग प्रतिस्पर्धा गर्ने बताएको छ ।

बजारमा एप्पल,सामसुङ,मोटोरोला,गुगल लगायतका स्मार्टवाच बजारमा आइसकेका छन् |

No comments:

Post a Comment