Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, April 25, 2014

अमेरिकी राष्ट्रपति बाराक ओबामा दक्षिण कोरियामा

नमस्ते नेपाल कोरिया डट कम-
अमेरिकी राष्ट्रपति बाराक ओबामा जापानको  भ्रमणपछि दक्षिण कोरिया पुगेका छन् ।
राजधानी सउलमा राष्ट्रपति ओबामाले दक्षिण कोरियाका राष्ट्रपति पार्क गेयुन हेईसँग भेटवार्ता गरेका छन् । दुई नेताबीचको भेटमा उत्तर कोरियाले गर्न लागेको मिसाइल परीक्षणलगायत राजनीतिक, आर्थिक र व्यापारिक विषयमा छलफल भएको कोरियन संचार माध्यमहरुले जनाएको छ  । ओबामाले दक्षिण कोरियामा हालै भएको पानीजहाज दुर्घटनाप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना पनि प्रकट गरेका छन् ।

ओबामा दक्षिण कोरियापछि मलेलिया जाने छन् । जापान, दक्षिण कोरिया, मलेसिया र फिलिपिन्सको साताव्यापी भ्रमणमा रहेका ओबामाले मलेसियापछि फिलिपिन्सको भ्रमण गर्नेछन् ।

No comments:

Post a Comment