Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, March 4, 2014

कोरियामा योङ स्टार ग्रुपले दिनेश कायस्थलाइ सम्मान तथा बिदाइ गर्ने l

रमेश खावाजु - सउल ,दक्षिण कोरिया l
नेपाल योङ स्टार ग्रुप कोरियाले आउदो २०१४ मार्च ९ तारीक आइतबारका दिन सउलको  दोङदेमुनस्थित लुम्बिनी रेष्टुरेन्टमा संस्थाका कोषाध्यक्ष  दिनेश कायस्थलाइ  सम्मान तथा बिदाइ कार्यक्रम गर्ने भएको छ l


परोपकारी कार्यमा कोरिया तथा नेपालमा विभिन्न सहयोग गर्दै आएका नेपाल योङ स्टार ग्रुपलाइ नमुनाको संस्था बनाउनमा सुरुवात देखि निकै सक्रिय भएर योगदान पुर्याएबापत दिनेश कायस्थलाइ सम्मान गर्न लागेको का.अध्यक्ष लोक लामाले बताए l   का.अध्यक्ष लामाले आउदो मार्च ९ तारीक आइतबारका बिहान १० बजे हुन् लागेको सम्मान तथा बिदाइ कार्यक्रममा सहभागी भइदिनु हुन् कोरियाबासि नेपालीहरुमा अनुरोध गर्नुभएको छ l

इपीएस मार्फत २००९ जुलाईमा दक्षिण कोरिया  प्रवेश गरेका दिनेश कायस्थ  यहीं आउदो मार्च १० तारीक सोमबारका दिन आफ्नो  भिसा अवधि समाप्त गरि  नेपाल फर्कन लागेका हुन् l

कार्यक्रम बारे बिस्तृत जानकारी 
आयोजक: नेपाल योङ स्टार ग्रुप
मिति : आइतबार ९  मार्च  २०१४
स्थान: लुन्बिनी रेस्टुरेन्ट( दोङदेमुन ,सउल , कोरिया )
समय: बिहान १० बजे l


सम्पर्क ब्यक्तिहरु 
Lok lama 01025990214
Rajuraja shahi 01028648744
Subash lama 01066746626
Ranzan kuwar 01084421141
Rishi lamichhane 01028927444
Kp chaulagai 01042059222

No comments:

Post a Comment