Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, March 4, 2014

विश्वको सबैभन्दा महंगो सहरमा सिंगापुर

  अहिले बिश्वमा सबैभन्दा महंगो शहरमा सिंगापुर परेको छ ।
इकोनोमिष्ट इन्टेलिजेन्स युनिट ई आई यु ले १ सय ३१ शहरको अध्ययन पछि सार्वजनिक गरेको सुचीमा सिंगापुर पहिलो स्थानमा परेको हो । सिंगापुर बसोबासका लागि मात्र नभई लत्ता कपडा किनमेलका लागि पनि सबैभन्दा महंगा शहर देखिएको छ ।
 ई आई युको  गत बर्षको अध्ययनमा सबैभन्दा महंगो शहर बनेको टोकियो भने अहिले छैठो स्थानमा छ l  यसैगरी अरु पांच मंहगा शहरहरुमा दोश्रो पेरिस, तेश्रो ओस्लो, चौंथो  जुरिच तथा पाचौंमा सिड्नी रहेका छन् । ई आई युले न्यूयोर्क शहरलाई आधार मानेर तयार पारेको सुचीको दशौं स्थानसम्म एसियाका शहरहरु कै बाहुल्य रहेको छ ।

No comments:

Post a Comment