निश्चल काउचा - दक्षिण कोरिया -
सउल(तोङ्देमुन) को हिमालयन रेस्टुरेन्टमा आयोजित विदाई कार्यक्रममा साहित्यप्रेमीहरुको बृहत उपस्थितिको बीच "अन्तर्राष्ट्रिय विकास तथा सहकार्य" बिषयमा स्नातकोत्तर अध्ययन सकेर नेपाल फर्कन लाग्नु भएको "चार प्रहर" गजल सङ्ग्रहका गजलकार सबिन 'एकतारे' भब्य विदाई गर्यो ।
उक्त कार्यक्रम सबिन 'एकतारे 'ले आफ्नो भनाई राख्ने क्रममा अब हामी भूगोलले टाढा भए पनि आत्मिय रुप सधै नजिक हुने छौ र हाम्रो साहित्य यात्रा सधै संगै बढिरहने छ भन्नु भयो ।
बिदाई कार्यक्रममा प्रबिण राई , अनिल शर्मा सुबेदी , श्रीराम तमु , निश्चल काउचा लगायतले आफ्नो-आफ्नो भनाई राखेका थिए ।

No comments:
Post a Comment