दक्षिण कोरियामा मोरंग डाईनामिक कमिटि द्वारा गत फेब्रुवरी ७ मा आयोजित बिराट सांगीतिक सौगातमा आउनुभएकी सुमधुर स्वरकी धनी गायिका मिलन अमात्य सग नेपाली वेब टिभी कोरियाले तयार पारेको प्रस्तुति सगै छोटो कुराकानी :
Map of Major Natural disaster
Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.
Wednesday, March 30, 2016
धेरै माया पाएपछि गायिका मिलन अमात्यको नायिका तर्फ भने यस्तो सोच [नयाँ गीती कोशेली सहित भिडियोमा : ]
नेपाली चलचित्रको पाश्र्व गायनमा होस् या एल्बममा गीतमा, गायिका मिलन अमात्यको खुबै चर्चा छ ।यतिबेला चलेका अधिकांश चचिर्त गीतमा मिलनकै स्वर सुनिन्छ । चर्चित गीतहरु नोटबुक चलचित्रको गाला रातै होस् , काली चलचित्रको स्लोली स्लोली जस्ता गीतहरु बाट मेलोडी क्वीन मिलन अमात्यको चर्चा चुलिएको हो lगायिका मिलन आमात्यको करिअर एकाएक चर्चामा पुगेको भने होइन । यधपी भारतको आसाममा जन्मिएकी मिलनले आफ्नो जीवन यात्रा र सांगीतिक करिअरमा नेपाली भूमीमा निकै ठूलो संघर्ष गरेकी छन् । उनीसग एक फरक प्रसंगमा गीत संगीतमा फड्को मारेसगै नायिका बन्ने चाहना बारेमा कस्तो सोच रहेको छ त ? यस बारेमा लगाएत पुरा प्रस्तुति तलको लिंकमा हेर्न नभुल्नुहोला l
Labels:
entertainment,
interview,
korea
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment