Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Sunday, November 8, 2015

ओइजम्बु- कोरिया सभापतिमा राजु देउवा आए

जनसम्पर्क समिती दक्षिण कोरिया क्षेत्र न:२ ओइजम्बु सभापतिमा राजु देउवा आए

नमस्ते नेपाल कोरिया
९ नोभेम्बर २०१५ ,कोरिया l

जनसम्पर्क समिती दक्षिण कोरिया क्षेत्र न:2 ओइजम्बुको अधिबेशन हिजो उइजम्बु स्थित तोङ्दुछनको हिमालय रेस्टुरेन्टमा सम्पन्न भऐको छ। "बिबिधतामा एकता ,सङ्घिय लोकतान्त्रीक गणतन्त्र नेपालको सम्बिधान २०७२ कार्यन्वयनमा ऐकबद्दता,नया नेपालको पुन:निर्माणमा जनसम्पर्क समितिको प्रतिबद्दता" भन्ने मुल नारा का साथ सम्पन्न भऐको अधिबेशन बाट राजु देउवा को सभापतित्वमा १३ सदस्यीय समिती सर्ब-सम्मितिमा चयन भऐका छ।समितिमा क्रमस:बरिस्ट उप-सभापतिमा अनुप राई,उपसभापतिद्वय गगन जङ सिङ/सोम श्रेस्ठ ,सचिब समीर बलाल ,सह-सचिब किसोर ढकाल,कोसाध्यक्ष मिठु शाही,र सदस्यहरुमा -अमीत राना मगर,प्रेम चन्द,पुरण देउवा,जगत थापा,महेन्द्र सिङ भन्डारी र शङ्कर रोनियार रहेका छन।
उक्त अधिबेशन मा जनसम्पर्क समिती कोरियाका बरिस्ट उपाध्यक्ष गिरिराज कुवर को प्रमुख आतिथ्यमा र उइजम्बु क्षेत्र का सभापती सुबाश सिङ सभापतित्व मा सम्पन्न भऐको कार्यक्रममा जनसम्पर्क समितिका केन्दृय सदस्य कमल शाही ,महा-मन्त्री प्रकाश ओलि,उप-सभापती नवीन कार्की र सङ्गठन बिभाग प्रमुख तथा सस्थापक सदस्य मणि चन्द्र चेम्जोङ ले शुभकामना मन्तब्य राखेका थिऐ भने प्रमुख अतिथी गिरिराज कुवर र सस्थापक सदस्य अर्थात सङ्गठन बिभाग प्रमुख मणि चन्द्र चेम्जोङ ले ऐकै साथ दिप प्रज्वलन गरेर कार्यक्रम को उद्घघाटन गरेका थिए भने कार्यक्रमको उईजम्बु कार्य समिति सचीव सन्चालन भिमराज चेम्जोङले गरेका थिए ।

No comments:

Post a Comment