Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Sunday, November 1, 2015

नेपाली जनअधिकार मन्च दक्षिण कोरिया द्वारा प्रेस विज्ञप्ति जारी

 

नेपाली जनअधिकार मन्च दक्षिण कोरिया द्वारा प्रेस विज्ञप्ति जारी

चुडामणि अधिकारी, इन्छन दक्षिण कोरिया
०१ नोभेम्बर २०१५

एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी )को बिदेश बिभाग अन्तरगतको भात्री संगठन नेपाली जनअधिकार मन्च दक्षिण कोरियाको अध्यक्ष सागर प्रसाद न्यौपाने ज्यु लाई कोरिया अध्यागमन बिभागले भिसाको अवधी हुदा हुँदै २२ अक्टोबर २०१५ साझ बाँस बस्ने समयमा न्युनतम मानवअधिकार सम्मको ख्याल नगरी धरपकट गरि गिरफ्तारि गरेर नेपाल फिर्ता पठायको हुँदा हाम्रो संगठन नेपाली जनअधिकार मन्च दक्षिण कोरिया उक्त अमानवीय कार्य प्रती घोर भत्सर्ना गरि खेद प्रकट गर्दछ।साथै यी यस्ता गतिविधि गर्न र गराउन उकास्ने तत्वहरु प्रती सजग रहदै नेपाली जनअधिकार मन्च सम्बद्ध साथीहरू एक ढिक्का भइ अघि बढ्ने प्रतिबद्धता गर्दै यो निन्दनीय कार्य प्रती घोर भ्रत्सना गर्दछ।
अन्तमा,सम्पुर्ण संगठन आबद्ध साथीहरू लाई यी यस्ता कार्य प्रती कत्ती पनि बिचल्ली नभै अझ जुझारु रुपले अघि बढ्न हार्दिक अनुरोध गर्दछ।
नेपाली जनअधिकार मन्च
दक्षिण कोरिया

 
माहासचिब  
लाल काजी बस्नेत का.बा.अध्यक्ष
गणेश कालिकोटे

No comments:

Post a Comment