Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, October 13, 2015

कबड्डी कबड्डी कोरियामा



नमस्ते नेपाल कोरिया
१३ अक्टोबर २०१५

धौलागिरी युथ भिजन ग्रुप ले म्याग्दी समाज समिति द. कोरिया को सहकार्यमा डिसेम्बर महीना देखि कोरियाका बिभिन्न शहर हरुमा नेपाली कथानक चलचित्र कबड्डी कबड्डी प्रदर्शन गर्ने भएको छ ।
 रामबाबू गुरुङ्ग द्वारा निर्देशित पछिल्लो चलचित्र कबड्डी को देश बिदेश मा भएको अपार सफलता पछि सोही चलचित्रको दोश्रो भाग कबड्डी कबड्डी पनि प्रर्दशनको तैयारी मा रहेको छ ।
 नेपाल भरी को सिनेमाघर मा NOVEMBER 27  मा रिलीज हुने चलचित्र कोरियामा DECEMBER महीना देखि प्रदर्शन हुने जानकारी धौलागिरी युथ भिजन ग्रुप का संयोजक अनन्त गिरी ले जानकारी दिनुभयो ।
यसै बिच कोरिया को लागि फिल्मको पहिलो पोस्टर  यूनिक भिजन को भलिबल आयोजना मा NRN अघ्यक्ष राजू छेत्री, म्याग्दी समाज कोरियाका अघ्यक्ष ,ठकुरी समाज का अघ्यक्ष, लगायत अन्य संघ संस्थाका प्रतिनिधि हरुबाट संयुक्त रूपमा सार्बजनिक गरिएको थियो ।




No comments:

Post a Comment