नमस्ते नेपाल कोरिया सम्वादाता२६ मे ,२०१५
नेपाली सम्पर्क समिति (NCC) कोरिया को १५ औं अधिबेशन जुन २८ मा हुने :-
कोरियामा रहेको सबै सस्था को छाता र पुरानो सस्था नेपाली सम्पर्क समिति (Ncc)को २ बर्षे कार्यकाल सिद्दिएर् पनि २०१५/३/२९ मा गर्ने भनिएको १५औं अधिबेसन जुन २८ मा गर्ने तय गरीएको छ |अब अधिबेसन आउँन ठिक १ महिना बाकि भएको ले सबै संघ सस्थाहरुलाई Ncc को १५ औ अधिबेशन सफल पार्न सबैलाई आमन्त्रण गर्दै एन सी सी कोरियाले सुचित गरेको छ |
समयमै गर्ने भनेर्को अधिबेसन कारण बस सर्दै २८ तारिक मा गर्ने टुंगो लागेको थियो | नेपाली सम्पर्क समिति हामी सबै को छाता सस्था को रुपमा उभ्याउनु पर्ने भएको ले सबै कोरिया मा रहनु हुने आम कोरिया बासीलाई अधिबेशन मा उपस्थित होइदीन अनुरोध गरेको छ |
बिगत लामो समय देखि कुनै पनि बिबाद देखि अछुत नहुदै सबै अफ्ठेरा लाइ पार गर्दै २२ वर्ष पुगी सकेको ले अझैँ यसलाई मजबुत र हामी सबै को अबिभाबक र छाता सस्थाको रुपमा उभ्याउन सबैले आ-आफ्नो ठाउबाट लाग्नु पर्ने जरुर देखियको ले सबैले महत्त पूर्ण भूमिका खेल्नु पर्ने आबस्यक देखिएको एन सी सी कोरियाका उपाध्यक्ष बलराम पुन ले बताउनु भएको छ| २८ तारिक को अधिबेशन सफल बनाउन र उम्मेदवार को सहमति गर्न सबै संग सस्स्था का अध्क्ष्य लाइ २१ तारिक ठिक १२ बजे नेपाल house मा आइदिन अनुरोध पनि गरेको छ |
साथै जुन २८ तारिक को अधिबेशन सफल पार्नको लागि कोरिया मा रहनुहुने बुद्दिजिबी,बिद्यार्थी,पत्रकार,समाजसेबी,मजदुर ,राजनीति भात्री संगठन, कोरिया का सबै सग सस्था र आम दाजुभाई तथा दिदीबहिनी हरुलाई ncc को १५ औ अधिबेशन मा उपस्थित होइदीन ncc कोरिया द्वारा हार्दिक अनुरोध गरिएको छ |
यो पटक चौथो बिधान संसोधन गरिने भएको ले सम्पूर्ण महानुभावहरुलाई ठिक १२ बजे नै कार्यक्रम सुरु हुने जानकारी गराईएको छ l
स्थान :एम टि यु सभाहल,line number ३ को बुल्ख्वंग स्टेसन ,२ number गेट बाट सिदा अगाडी समय :ठिक १२ बजे मिति :२०१५ /६/२८ तारिक आइतबार नेपाली सम्पर्क समिति (ncc) दक्षिण कोरिया
No comments:
Post a Comment