कोरियामा फेन्थेक शहरमा भूकम्प पिडित राहत संकलन सहित दीप प्रज्ज्वलन सम्पन्न
कृष्ण पुरी ,दक्षिण कोरिया (नमस्ते नेपाल कोरिया )
दक्षिण कोरियाको फेन्थेक शहरमा आज मे ३ आईतबार फेन्थेक नेपाली समुदाय कोरिया द्वारा नेपालको भूकम्प पीडितलाई सहयोगार्थ रकम जुटाउदै साझ दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न " गरेको छ l
फेन्थेक नेपाली समुदाय कोरिया ले आफ्नो अभियान मार्फत राहत जुटाउदै सम्पूर्णलाई अपिल गरी रकम संकलन गरी आज साझ भूकम्प पिडित प्रति प्रार्थना गर्दै मृत आत्मा प्रति पनि श्रद्दान्जली सगै दीप प्रज्ज्वलन गरेको थियो l
उक्त अभियानमा समुदायले अहिले हामी सम्पूर्ण नेपालीहरु पिडामा छटपटाइरहेको बेला यो दुखमा हजारौ नेपालीहरु रुदा हामी मन लुकाएर टुलुटुलु हेरेर बस्न सक्दैनौ.......कृपया -जहा भएपनी जस्तो अवस्थामा रहेपनि हामी सम्पुर्ण नेपालीहरू हातेमालो गर्दै भूकम्प पीडितलाई तत्काल राहत सहयोगका निम्ती सारा विश्व जुटिरहेको बेला हामी फेन्थेक माइग्रेन्ट सेन्टर नेपाली सहयोग समिति कोरियाले पनि सहयोग राहत संकलन अभियान तिब्र आगाडी बढाएको जानाकारी गराउदै सम्पूर्ण कोरियाबासी नेपालीहरुमा आफुले सक्ने सहयोग गरी साथै रकम संकलनमा सहयोग जुटाउनु हुन हामी हार्दिक अपिल गर्दछौं भन्ने उदघोष गर्दै फेन्थेक नेपाली द्वारा- भूकम्प राहत संकलित रकम सार्बजनिक झन्डै ५० लाख नाघेको र अभियान तिब्र जारी हुदै राहत छिट्टै नेपालमा पिडित समक्ष पठाउने तयारी भैरहेको बताएको छ l

No comments:
Post a Comment