Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, May 25, 2015

वर्ल्ड पिपुल्स डे को अवसरमा कोरियामा "एसियन महोत्सब" भब्य आयोजना हुदै




कृष्ण पुरी 

दक्षिण कोरिया 
२६ मे, २०१५ 

विश्व जन दिवस (वर्ल्ड  पिपुल्स डे ( World people's day) को अवसरमा दक्षिण कोरियामा पनि  मे ३१ आइतबारको दिन बिभिन्न स्थानमा बिबिध कार्यक्रमहरु तय हुदै छन l 





यसै क्रममा कोरियाको फेन्थेक शहरमा  पनि यहि आउदो २०१५ मे ३१ तारिख आइतबारका दिन विश्व जन दिवस को उक्त  अवसरमा फेन्थेक प्रबाशी मजदुर सहयोग केन्द्र र फेन्थेक नेपाली समिति साथै अन्य कोरीयन स्थानीय संघ -सस्था, विभिन्न देशका प्रबाशी समूहहरुको संयुक्त सहकार्यमा  आयोजना हुन लागेको एसियन महोत्सब बिबिध कार्यक्रमका साथ् सु-सम्पन्न हुन गईरहेको छ l

 सो समारोहमा कोरियामा रहनुहुने सम्पूर्ण नेपालीहरुलाई  गरिमामय उपस्थितिको लागि  फेन्थेक प्रबाशी सहयोग केन्द्र   नेपाली समिती कोरियाले हार्दिक अनुरोध गरेको छ l
फेन्थेक नेपालीहरु द्वारा प्रकाशित सुचना अनुसार समारोहमा बिबिध मनोरन्जनात्मक कार्यक्रमहरु हुनुका साथै विभिन्न अवसरहरु र खेल प्रतियोगिताहरु पनि रहेको बताईएको छ l


 

फेन्थेक माइग्रेन्ट सेन्टर - नेपाली समितिको सुचना



         




                      

 स्वागतम ! स्वागतम !! स्वागतम !!! WEL-COME " HAPPY PEOPLE'S DAY CEROMANY 2015 " यहि आउदो २०१५ मे ३१ तारिख आइतबारका दिन विश्व जन दिवस ( World  People's Day)को अवसरमा फेन्थेक प्रबाशी मजदुर सहयोग केन्द्रको प्रमुख आयोजना  र स्थानीय सामाजिक सस्था साथै अन्य विभिन्न देशहरु  द्वारा आयोजना हुन लागेको एसियन महोत्सब बिबिध कार्यक्रमका साथ् सु-सम्पन्न हुन गईरहेकोले सो समारोहमा यहाहरुको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ l 


मिति - २०१५ -०५-३१ (आईतबार
स्थान - फेन्थेक ट्रेन स्टेसन (AK- Plaza) अगाडि पार्क

          कार्यक्रमहरु :-

 हाजिरीजवाफ (Quiz) प्रतियोगिता
 एसियाका परम्परागत पोशाक प्रदर्शन तथा परेड
. 7th People's Day Ceromany
 एसियाका बिभिन्न देशका नृत्य तथा गायनहरु आकर्षणहरु :-

.. एसियाका बिभिन्न रास्ट्रका परम्परागत खानाका परिकारहरु
. एसियाका बिभिन्न रास्ट्रको बैबाहिक पहिरन प्रदर्शन
.फेन्थेक स्थानीय  बाध्यबाजन प्रस्तुतिहरु
. तेक्वान्दो प्रदर्शन
. नेपाली लोक तथा सास्कृतिक नाचहरु तथा
 क्यारम बोर्ड ,चेस , बाघ चाल खेलहरु 
१०. फिलिपिन प्राचिन नाचहरु प्रदर्शन
११. कोरीयन कला ,सस्कृति ,खेल , पहिरन हरुको प्रदर्शन
१२, स्वास्थ्य हेरचाह , जाच तथा परामर्श
१३. इमिग्रेसन श्रम सम्बन्धि परामर्श
१४. दोंबुक मार्केट बाट बिसेष पुरस्कार अफरहरु
१५. एसियाका बिबिध  मनोरन्जात्मक खेल , कला , सस्कृति तथा प्रतियोगिताहरु
१६. My Life In Korea Writing Competition
१७. माइग्रेन्ट पोलिसी  रिसर्च र सर्भे  
१८.  नेपाल महाभूकम्प पिडित सहयोगार्थ आर्थिक संकलन
१९. एसियाका फूड स्टल तथा पहिचान झल्कने बस्तुहरु प्रदर्शन
२०. सरसफाई कार्यक्रम

आयोजक :- फेन्थेक प्रबाशी मजदुर सहयोग केन्द्र - (सम्पर्क -031-652-8855)
 फेन्थेक नेपाली समिती - (भक्त थापा - सम्पर्क -010- 6868-2273





No comments:

Post a Comment