Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, May 13, 2015

कोरियाको फेन्थेक नेपालीहरु द्वारा संकलित राहत रकम नेपाल पठाइयो

कोरियाको फेन्थेक नेपाली समिती  द्वारा संकलित राहत रकम सार्बजनिक गर्दै यस चरणको आर्थिक संकलन अन्त्य 

नमस्ते नेपाल कोरिया सम्बाददाता l
सोल,दक्षिण कोरिया 
३०,बैसाख २०७२

कोरियामा रोजगार तथा बिभिन्न पेसामा रहेका नेपालीहरु मिलेर नेपालमा यहि बैसाख १२ गते गएको विनासकारी महा भूकम्पका पिडितलाई राहत सहयोग गर्ने क्रम चलिरहेको l यसै क्रममा फेरी बैसाख २९ गते  नेपालमा बिभिन्न भागमा गएको  भुकम्पले धेरै धनजनको क्षति पुर्याइरहेको छ l
 कोरियाको फेन्थेक माईग्रेन्ट सेन्टर- नेपाली समितीले पनि गत बैसाख १३ गतेदेखि नै नेपालको भूकम्प पिडितहरुलाई सहयोग पुर्याउने उदेश्यले कोरियामा  राहत संकलन गरी हालसम्म जम्मा गरेको रकम ४८,७६,००० कोरीयन वन (नेपाली रुपैया - लाख ५२  हजार २ सय चौतिस  ) नेपाल सरकारको  रास्ट्रीय दैबी प्रकोप तथा उद्धार कोषमा जम्मा गर्ने निर्णय गरि नेपाल पठाइसकेको l

हालै गएको महा  भूकम्प पिडित राहतस्वरूप प्रधानमन्त्री दैवी प्रकोप उध्दार कोष नेपाल सरकारले विशुद्ध राहत,उध्दारका लागी स्थापना गरेको र सो  कोषको प्रयोग दैवी प्रकोपवाट प्रभावितहरुको उध्दार,राहत, पुनर्सथापनाका साथै दैवी प्रकोप एवं विपत्तीवाट क्षतिग्रस्त संरचनाहरुलाई पुरानै स्वरुपमा फर्काउने कार्यका लागी प्रयोग गरिने  गरिन्छ । नेपाल सरकार एवं राष्ट्रिय तथा अन्तराष्ट्रीय श्रोतहरुवाट राहतका लागी प्राप्त हुने रकम नितान्त दैवी प्रकोपवाट प्रभावितहरुलाई राहत प्रदान गर्ने कार्यका लागी मात्र उक्त  कोषमा जम्मा गरिने हुनाले सोहि बिषयलाई मध्यनजर गर्दै नेपाल सरकारको खातामा संकलित रकम पठाउने निर्णय गरीएको उक्त फेन्तेक नेपाली समितिका बरिस्ठ उपाध्यक्ष  भक्त थापाले बताएका छन् l

नेपालमा महा बिपत्तिमा परेका पिडित नेपालीहरुलाई सहयोगार्थ खुला हृदयले आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण नेपालीहरुलाई  फेन्तेक नेपाली समितिले हार्दिक आभार ब्यक्त गर्दै यस चरणको आर्थिक संकलन अभियान अन्त गरीएको जानाकारी गरेको l साथै यसरी आगामी दिनमा पनि हरेक नेपालीको दुखमा एक ढिक्का भएर सबैसग हातेमालो गर्दै सहयोगमा जुट्ने जुटाउने पनि अठोट लिएको l
फेन्थेक माईग्रेन्ट सेन्टर- नेपाली सहयोग समिती,कोरियाले नेपालको महा-भूकम्प पिडितलाई सहयोगार्थ चलाएको आर्थिक सहयोग संकलन अभियानमा सहयोग गर्ने सहयोगदाता हरूको नामावली विवरण आफ्नै आधिकारिक फेसबुक पेज  फेन्थेक प्रबाशी मजदुर सहयोग केन्द्र नेपाली समितिमा प्रकाशित गरेको पनि  जनाएको  छ।

                     फेन्थेक नेपाली समिती द्वारा उपलब्ध आर्थिक सहयोग नामावली विवरण 



फेन्थेक माईग्रेन्ट सेन्टर- नेपाली सहयोग समिती,कोरियाले नेपालको महा-भूकम्प पिडितलाई सहयोगार्थ चलाएको आर्थिक सहयोग संकलन अभियानमा सहयोग गर्ने सहयोगदाता हरूको नामावली यसप्रकार छ। 

१. कृष्ण पुरी - २,००,००० ₩
२. गोपाल प्रसाद महतो - १,५०,०००₩
३.. बिजुबिक्रम थापा - १००,०००₩
४..यादब खनाल - १००,०००₩
५. भक्त थापा - १००,०००₩
६. बिनोद सुबेदी -१००,०००₩
७. पदम सुब्बा - १००,०००₩
८. नारायण पाठक - १००,०००₩
९. पेशल आर्चाय- १००,०००₩
१०. प्रबिण गिरी - १००,०००₩
११. नगेन्द्र पाण्डे -१००,०००₩
१२ .सुर्बण चैलागाइ- १००,०००₩
१३. बिमल खड्का -१००,०००₩
१४. सजिन नेपाल -१००,०००₩
१५ . दीपक खत्री- १००,०००₩
१६. नवराज तिम्सिना - १००,०००₩
१७. लक्ष्मण नेपाल- १००,०००₩
१८..रमेश पोख्ररेल- १००,०००₩
१९.. जिवन थापा-(फेन्थेक आरती रेस्टुरेन्ट) :- १,२१,०००₩
२०. सन्तोष तामांग - १००,००० ₩
२१. धर्म राज खड्का -१००,००० ₩
२२..सन्तोष गिरी - ५०,००० ₩
२३.. हिरा पुन - ५०,००० ₩
२८. मोहन अधिकारी - ५०,००० ₩
२९.सुरज सापकोटा - ५०,००० ₩
३०. रोशन राई (राई सनराइज ) - ५१,००० ₩
३१.बिल थापा - ५५,००० ₩
३२. दीपेश राना - ५०,००० ₩
३३. तिलक गौतम - ५०,००० ₩
३४. बाबुराम पाठक - ५०,००० ₩
३५. रमेश भट्टराई - २०,०००₩
३६. युवराज बिश्वकर्मा- २०,०००₩
३७ गगन रसाइली- २५,०००₩
३८. भक्त केसी- १०,०००₩
३९. किरण तामाड. -१०,०००₩
४०. पासाड. शेर्पा- १०,०००₩
४१. मित्रलाल तिवारी -१०,०००₩
४२. सुनील क्षेत्री- १५,०००₩
४३. राज गौतम - २०,००० ₩
४४.राकेश सहनी - २०,००० ₩
४५. निरोज श्रेष्ठ - २०,००० ₩
४६. युबराज भण्डारी - २१,००० ₩
४७. पशुपती कुमार कौशल - २०,००० ₩
४८. कुमार राई - ३१,००० ₩
४९ . हरी बिमली - २०,००० ₩
५०. भरत तिवारी - १०,०००₩
५१. कमल भुजेल - १०,०००₩
५२. आड़वा राई - २१,०००₩
५३. सुरज बस्नेत -२०,००० ₩
५४. अर्जुन भट्टराई- २१,००० ₩
५५ . शिन वु कम्पनी (कृष्ण पुरी मार्फत (साथीहरु)- 55,ooo ₩
५६.लाल बहादुर भुजेल २५,००० ₩
५८. सुब्बा गुरुङ :- ५०,००० ₩
५९.ईश्वर पौडेल - १०,०००₩
६१. युब राज पाण्डे - ५०,००० ₩
६९. बेत कुमारी लिम्बु(मगर) - ५०,००० ₩
७१. प्रविन गिरी मार्फत (कोरीयन + चाइनिज )=100,000 ₩
७२. नारायण पौडेल - २०,००० ₩
७३. मनिराम कोइराला - ५०,000 ₩
७४.नारायण गौतम - १००,००० ₩
७५.निरज कार्की - ५१,000 ₩
७६. ईश्वर लामा - ६०,००० ₩
७७. प्रकाश राई - ३०,००० ₩
७८. नेप्लिज हर्ट्स (Nepalese Hearts Group - Korea )- ४०००,००० ₩
७९.लाक्पा छिरिङ शेर्पा - १०,००० ₩
८०. चन्द्र लिम्बु - २५,००० ₩
८१. रमिला गौतम - १००,००० ₩
८२. यम बस्नेत - ५०,००० ₩
८३. पदम बस्नेत - ५०,००० ₩
८४.गुणराज आचार्य - ३०,००० ₩
८५,भियतनाम साथीहरु - २०,००० ₩
८६. फेन्थेक राहत संकलन तथा दीप प्रज्ज्वलन कार्यक्रम -(मे ०३, आईतवार) - १८१,००० ₩
८७ . ताप्लेजुङ अग्नि पीडित सहयोगार्थ उठेको रकम भुकम्प पीडितलाई सहयोगका लागि दिने निर्णय बमोजिम जम्मा रकम = १५८,००० ₩
नामावली -: (1. बिनोद सुबेदी - 10,000 ₩ 2. दुर्गा बहादुर लिम्बु - 21,000₩ 3. सनरोज ताम्लिंग - 20,000₩
4. सरुन श्रेष्ठ -20,000₩ 5. सुरेन्द्र खडका - 10,000₩ 6. नारायण के सी - 3,000₩ 7. चिरंजिभी ढकाल -10,000₩ 8.सुदर्शन पाण्डे -30,000₩ 9. मगर कान्छा- 30,000₩ )10. यम चापागाई -२५,००० ₩ 11. रमिला गौतम -20,000 won

जम्मा - ४८ लाख ७६ हजार कोरीयन वन (-४ लाख ५२ हजार २ सय ३४ नेपाली रुपैया l)
सम्पूर्ण सहयोगी दाताहरुमा हृदयदेखि हार्दिक आभार व्यक्त गर्दछौ l
नोट :- भुलबस सहयोग रकम छुट्न वा फरक परेको भएमा सम्पर्क गरी जानकारी गराईदिनुहुन बिनम्र अनुरोध गर्दछौं l
केहि सहयोगी दाताहरुको नामावली अघिल्लो पोस्टमा बोल रकम राख्नुभएको र नाम समाबेश गरिएको र बिबिध कारणबस रकम उपलब्ध नगराउनुभएकोले थपघट गरीएको छ l
- फेन्थेक नेपाली समिती ,कोरिया हाम्रो आधिकारिक पेजमा सम्पूर्ण नामावली रकम बिबरण सहित विवरण प्रस्तुत गरीएको जानाकारी गराउदछौ l धन्यवाद !
(फेन्थेक प्रबाशी मजदुर सहयोग केन्द्र ,नेपाली समिति ,कोरिया )

No comments:

Post a Comment