Sunday, May 3, 2015

कोरियाको सउलमा दीप प्रज्वलन सम्पन्न ( फोटो फिचर )




 नमस्ते नेपाल कोरिया सम्बाददाता
३- मे ,२०१५ 

आज सउल सिटिहलमा एन आर एन कोरिया द्वारा  आयोजना गरीएको  मैन  बत्ती प्रज्वलन समारोह

फोटो सहयोगी ( सपना सुनुवार )

 सउल सिटिहल अगाडिको खुल्ला चौरमा  भुकम्प पीडितका सम्झना अगर्बत्ती बाल्ने, पीडितलाई राहत सन्कलन, फोटो प्रदर्शनी र बेलुका पख दियो बाल्ने कार्यक्रम सम्पन्न भएको छ l 

                                                          फोटो फिचर 






No comments:

Post a Comment