राज गुरुङ -दक्षिण कोरिया
दक्षिण कोरिया को महान चाड सलनाल को विशेष अबसर पारेर गोरखा परिवार दक्षिण कोरिया ले बृहद भेला को साथमा रमाइलो तथा खान पिन कार्यक्रम आयोजना गर्नेभयको छ।
विभिन्न सिलसिला मा कोरिया आउनुभएका सम्पुर्ण गोर्खालीहरुलाई एकत्रित गरि गोर्खाली साथिहरु बिच भेटघाट,आपसी सद्भाब ,दुख सुख साटासाट गर्ने अनि आगामी दिनमा गोरखा परिबार लाई अझ कसरि चुस्त यबम कृयासिल बनाएर लैजान सकिन्छ भन्ने विषयमा छलफल गर्ने कुरा सस्था का अध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनुभयो ।
खेलकुद,सास्कृतिक लगायत विभिन्न पक्ष मा छलफल गरि नयाँ कार्ययोजना तर्जुमा गरि संस्था लाई व्यापक रुपमा अगाडि बढाउन सम्पुर्ण कोरिया बासी गोर्खालीहरु लाई साथ सहयोग को अपिल गर्दै बृहद भेलामा सहभागी हुन सबैलाई अध्यक्ष राजेन्द्र श्रेष्ठले अनुरोध गर्नुभएको छ।
मिति:२०१५/०२/१८गते
समय:साझ ६बजे
स्थान :BR international को सेमिनार hal(दुङ्देमुन ३नम्बर गेट बाट १०m अगाडि
सम्पर्क ब्यक्ति :
राजेन्द्र श्रेष्ठ :010-29870415
बिनय दबाडि:010-86739458
नबराज गुरुङ:010-49686069
नारायण बानिया01048320889
सुरेश भटट:010-59424621
नर बहादुर गुरुङ :010-72199338
बिनोद श्रेष्ठ:010-5943455

No comments:
Post a Comment