कृष्ण पुरी ,नमस्ते नेपाल कोरिया l
सउल, ०४ फरवरी
८० प्रतिशत भन्दा बढी प्रमुख दक्षिण कोरियाली कम्पनीहरु चलिरहेको आर्थिक मंदी (ह्रास)को बारेमा बढी चिन्ता ब्यक्त गरेका छन् l
बुधबार गरिएको एक सर्वेक्षणमा जनाएअनुसार कोरियाली कम्पनीको अवस्था र आर्थिक बिषयलाई बिश्लेषण गरे अनुसार आर्थिक मंदीको प्रभाब दिर्घकालिन हुने देखाइएको छ l
कोरियन उद्योग संघ (FKI) ले गरेको पोल रिपोर्ट अनुसार , ८२.०८ प्रतिशतले कम्पनीहरुले यो प्रकारको आर्थिक ह्रासको दर दीर्घकालीन हुने बताएका थिए भने बाकीले केहि समय मात्र रहने बताएका थिए l
५५ % ले २००८ मा विश्व वित्तीय संकट समयमा भन्दा अहिले झन् जटिल बन्दै गैरहेको र व्यापार वातावरण सामना गरिरहेका अवस्था देखाएका थिए l सर्वेक्षणमा ८५ % कम्पनीहरुले अर्थव्यवस्था सुधार आउन अझै १ वर्ष लाग्ने बताए l विदेशी बजारमा प्रतिस्पर्धा, सुस्त घरेलु माग र व्यापारमा मुख्य अवरोधहरूको रूपमा रहेको सर्वेक्षणमा देखा परेको छ l

No comments:
Post a Comment