बाबुराम पोख्रेल ,कोरिया
कोरियामा विभिन्न पेशामा कार्यरत नेपालीहरुका लागि समस्या परेका बेला नि:शुल्क वस्ने सेवा सुबिधा दिन र नेपाली संस्कृती झल्किने व्यवस्थित नेपाली घर संचालन गर्ने लक्ष्यसाथ कोरियामा रहेका विभिन्न संघ संस्था र नेपाली एकजुट भै १० करोड वोन संकलन अभियानमा यश उमसंग नेपाली सहयोग समितिले पनि २५१००० वन आर्थिक सहयोग गरने निर्णय गरेको कुरा संस्थाका कोषाध्यक्ष लालबहादुर साउदले जानकारी दिनुभयो।
त्यसैगरी यश संस्थामा आवध्द बहिनी हेलोन राइका दाजु गोपाल लिम्बू मृगौला रोगबाट पिडित भै भारत्मा उपचार गराइरहनु भएकोले वहाँको मृगौला प्रत्यारोपणको लागि यश समितिले आर्थिक सहयोग संकलन गरि हस्तान्तरण गर्ने कुरा आर्थिक सहयोग संकलनका संयोजक कृष्ण लिम्बूले वताउनु भयो।

No comments:
Post a Comment