भरत तुलाचन ,दक्षिण कोरिया
कोरियाली भूमिमा सफल व्यवसायी र समाजसेवीको रुपमा परिचित श्री रुद्र शर्माले दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि १५००,००० (पन्ध्र लाख वन) सहयोग गर्ने घोषणा गर्नु भएको छ ।
फस्ट नेपाल रेष्टुरेण्टका संचालक समेत रहनु भएका श्री शर्मा पर्वत जिल्लाबाट कोरियाली भूमिमा प्रवेश गरे यता आफ्नो रेष्टुरेण्ट व्यवसाय संगै समाज सेवामा समेत सकृय रहनु भएको छ । एन आर एन एशिया प्याशिफिक को-अर्डिनेटको जिम्मेवारी सम्हालि सक्नु भएको उहां हाल एन आर एन कोरियाका संरक्षक हुनहुन्छ

No comments:
Post a Comment