रमेश खावाजु ,कोरिया
किराँत याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आउदो सालनालमा आयोजना गर्न लागेको शिरीजँगा सांस्कृतिक सौगात भाग ३ कार्यक्रमबाट उठेका रकमको केही मुनाफा नेपाल हाउसलाई सहयोग गर्ने भएको छ l
दक्षिण कोरियाको पहिलो नेपालीहरुको अनलाइन टिभी नेपाली वेब टिभी को अन्तर्वार्ता कार्यक्रममा किराँत याक्थुङ चुम्लुङ अध्यक्ष भिमराज चेम्जोङले सालनालमा हुने सांस्कृतिक कार्यक्रममा कलाकार छनौंट समावेसी रुपमा गरेको बताए l अध्यक्ष चेम्जोङले सो कार्यक्रमको मुनाफाको केहि रकम कोरियामा नेपालीहरुको साझा घर नेपाल हाउसलाइ सहयोग गर्ने बताए l नेपाली वेब टिभीद्वारा लिइएको भिडियो अन्तर्वार्ता कार्यक्रममा भिजे ऐश्वर्य श्रेष्ठले किराँत याक्थुङ चुम्लुङ दक्षिण कोरियाका अध्यक्ष,भिमराज चेम्जोङ तथा भिजे सपना सुनुवारले चुम्लुङको सेल्टरका ग्रुप लिडर दिपेन आङबुङहाङ सीत लिइएको अन्तर्वार्ता लिइएको थिए l उक्त भिडियो क्यामेराम्यान -उमेश घिमिरेले छायांकन गरिएको थिए l
शिरीजँगा सांस्कृतिक सौगातमा दर्शकहरु लाइ उपहार बितरण गर्ने
आगामी सालनालमा हुने शिरीजँगा सांस्कृतिक सौगात भाग ३ मा चुम्लुङले कार्यक्रम् हेर्न आउने प्रत्येकब्यक्ती लाई उपहार स्वरुप हिमालयन कार्ड ,गल्बन्दी र WEB CAM बितरण गरिने भएको छ l यी उपहार हरू १२ बजे देखि २ बजे सम्म मात्र बाडिने तथा कार्यक्रम निर्धारित समय बाट सुरु हुने संस्थाले नमस्ते नेपाल कोरिया डट कम लाइ बताए l

No comments:
Post a Comment