Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, December 3, 2014

विश्वकै उत्कृष्ट भ्रमण गन्तव्यमा पर्ने नेपालका स्थलहरु [फोटोहरु ]

विश्वविख्यात अमेरिकी पत्रिका फोब्र्सले सन् २०१५ मा भ्रमण गर्नैपर्ने १० मुलुकको सूचीमा नेपाललाई नवौ स्थानमा समावेश गरेपछि नेपालप्रति विश्वको ध्यान केन्द्रित भएको हो |



उक्त पत्रिकाको पछिल्लो संस्करणमा एन आबेलले प्रकाशन गरेको ‘द टेन कुलेस्ट प्लेसेस् टु भिजिट इन २०१५’ शीर्षकको आलेखमा नेपाललाई नवौं स्थानमा समावेश गरिदै यसलाई पदयात्रीहरुको स्वर्गका रुपमा वयान गरिएको र नेपाल क्रमशः आरामदायी गन्तव्य मुलुकका रुपमा विकसित हुँदै गएको प्रष्ट गरिएको छ ।

“चकित पार्ने नेपालको सौन्दर्य र विविध कलात्मक परम्परा, उच्च हिमशृङ्खला, पहाडी उपत्यका, मठ मन्दिर र गुम्बाले नेपाललाई भ्रमण गर्नै पर्ने मुलुक बनाएको छ” आलेखमा भनिएको छ । फुर्सदका बेला फेवातालमा डुङ्गा खियाउँदै त्यसमा देखिने मनोरम हिमच्छादित टाकुराले नेपालको प्राकृतिक सौन्दर्यमा निखार थपेको आलेखमा लेखिएको छ ।




No comments:

Post a Comment