Thursday, December 25, 2014

सालनालमा गुल्मी संम्पर्क समितीको भेला हुने

नमस्ते नेपाल कोरिया संवाददाता 
गुल्मी  संम्पर्क समिती दक्षिण कोरियाले कोरियाको महान चार्ड सलनालको अवसर पारेर कोरियामा रहेका गुल्मेलीको आम भेला गर्ने निर्णय गरेको छ।सोही भेलामा गुल्मेलीहरुको डाटा संकलन कार्य लाई अन्तिम रुप दिदै सम्पुर्ण गुल्मेलीहरु लाई आइडी कार्डको व्यावस्था गर्नुको साथै गुल्मी जिल्लाका ७९ वटा गाबिसका गाबिस प्रतिनिधि र ३ निर्वाचन क्षेत्रका क्षेत्रिय प्रतिनिधिको मनोनयन गर्नुको साथै अन्य सम्बन्धित बिषय वस्तु माथी व्यापक छलफल गर्ने कार्यक्रम रहेको हुदा सम्पुर्ण गुल्मी बासीहरु लाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।
मिति :२०१५/२/१९
समय : सांझ ८ बजे
स्थन इन्डिया प्यालेस रेस्टुरेन्ट लाइन न.६ आनाम स्टेसन  सउल
सम्पर्क:
अध्यक्ष प्रेम ज्ञवाली -०१०६४५०१९४६ , व.उपाध्यक्ष रोशन पौडेल- ०१०२१४१५२३३, उपाध्यक्ष सुर्य पन्थी- ०१०७२१७०९००, सचीव उपेन्द्र अर्याल-०१०२८९१०१५५, टोमलाल घिमिरे- ०१०२१५९२७६३, चन्द्र राना- ०१०३८६७१९८५, क्रिश गुल्मेली बाबु -०१०६४६५२९०४, प्रमेश्वर खत्री- ०१०४८३७१९३९, समिर बलाल- ०१०४४८६२९९३, कृष्ण गौतम- ०१०५९२३२९१२ , चन्द्र पराजुली -०१०६८५२०९२६ , टामलाल अर्याल-  ०१०२५०१७८९८

No comments:

Post a Comment