Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, December 2, 2014

कोरिया बिज्ञान प्रबिधिमा सातौ स्थानमा

कृष्ण पुरी ,नमस्ते नेपाल कोरिया संवाददाता -
सोल,   डिसेम्बर ०२, २०१४
 - दक्षिण कोरिया २०१४ मा आर्थिक सहयोग र विकास (ओईसीडी) संगठनले गरेको रिसर्च अनुसार ३० वटा सदस्य देशहरु  बीच विज्ञान र प्रविधिको क्षमता को मामला मा सातौं स्थानमा परेको छ l


उक्त रिसर्चमा  ओइसिडी औसत स्कोर १०.२८८ मा कोरियाले  १२.५३९ पोइन्ट पाएको  छ l दक्षिण कोरिया   द्वारा  ३१ भन्दा बढी  विधामा बर्गिकरण गरि गरिएको उक्त अध्ययनमा समग्र अनुसन्धान वातावरण अन्तर्गत निजि तथा सरकारी दुवै क्षेत्र समेटिएको थियो ।

संयुक्त राज्य अमेरिकाले  सर्बोच्च स्थान हासिल गर्यो भने क्रमश  स्विट्जरल्याण्ड, जापान, जर्मनी, स्वीडेन ,  नेदरल्यान्ड, आयरल्याण्ड, फिनल्याण्ड र डेनमार्क पनि शीर्ष १०  को सूची मा नै रहेको कोरिया  योन्हाप न्युजमा जनाइएको छ ।
चिली, इस्राएल , स्लोभेनिया र इस्टोनिया भने सत्य तथ्य  डाटाको कमीका कारण अनुसन्धान बाट  बाहिरिएको थियो ।

No comments:

Post a Comment