Wednesday, December 17, 2014

कोरियाको कुल राष्ट्रिय आय ३० हजार गुणा बढ्यो

कृष्ण पुरी ,नमस्ते नेपाल कोरिया संवाददाता 
  दक्षिण कोरियाको  कुल राष्ट्रिय आय सोमबार कोरियाको बैंक द्वारा जारी समायोजित राष्ट्रिय विवरणहरू अनुसार ६० बर्षको अन्तरालमा  लगभग ३०,००० गुणा बढेको छ।

४८.३ बिलियन वोन  बाट बढेर १४४१ ट्रिलीयन  वोन पुगेको हो lत्यस्तै गरि प्रति क्यापिटल आय (GNI) $ ६७ बाट बढेर $ २६,२०५ झन्डै ४०० -गुना माथि गएको छ।राष्ट्रको आर्थिक गतिविधि मापन अनुरुप सन् १९५३  देखि २०१३  सम्म राष्ट्रको आर्थिक प्रवाह नाप्नका   लागि संयुक्त राष्ट्रसंघीय 'नयाँ अन्तर्राष्ट्रिय मानकमा  आधारित  थियो।

No comments:

Post a Comment