Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, November 13, 2014

" फोर्ब्स" सूचीमा सर्बोकृस्ट ब्राण्ड एप्पल सहित कोरिया को ३ ब्रान्ड

कृष्ण पुरी ,नमस्ते नेपाल कोरिया संवाददाता 
संसारको सबैभन्दा मूल्यवान ब्रान्डहरु " फोर्ब्स" सूचीमा ३ वटा  दक्षिण कोरियाली कम्पनीहरु पनि परेका छन् ।

तीन दक्षिण कोरियाली कम्पनीहरु "संसारको सबैभन्दा मूल्यवान ब्रान्ड।", फोर्ब्सको  'वार्षिक सूची मा यस वर्ष परेका छन् l
अमेरिकी ब्राण्ड " एप्पल " शिर्ष स्थानमा रहेको छ l
आफ्नो प्रतिद्वन्द्वी ब्रान्ड " एप्पल"  झनै चुलिएको बेला फोर्ब्समा  सूचीबद्ध १००  ब्रान्ड माझमा, स्याम्सुंग(Samsung) न ८  स्थानमा परेको छ l   अन्य दुई दक्षिण कोरियाली निर्माताहरु हुन्डाई र किया मोटर्स  कम्पनीहरु क्रमशः  ७१  र  ८० औ स्थानमा पर्न सफल भए ।

स्मार्टफोन बिक्रीमा स्याम्सुंग  ( Samsung )  यसको ब्रान्ड मूल्य २०१३   देखि १९ प्रतिशत वृद्धि भएर  अहिलेको ब्राण्ड मूल्य ३५ डलर ( $ 35)  बिलियन छ। सर्बोकृष्ट  एप्पल ब्राण्डको पनि १९ प्रतिशतले नै बृध्दि भएर हाल मूल्य  १२४.२ बिलियन डलर कायम गरेको  छ ।
एप्पल पछि, शीर्ष पाँच सबैभन्दा बहुमूल्य ब्रान्डहरु  क्रमशः माइक्रोसफ्ट , गुगल, कोका-कोला र आईबीएम छन् ।

No comments:

Post a Comment