Thursday, November 6, 2014

हरमा हर ए कान्छा दोन माहनी फर

गीत 
ऐश्वर्य श्रेष्ठ

केटी: हरमा हर ए कान्छा दोन माहनी फर
केटा: काम गर्न गारो भो फर्की आउछु घर

केटा:
हरी आफयो,मरी आफयो
साहु भन्छ नाजुंगे खेन्छनायो

तारोमा तारो साराम तारो
कोरियामा काम गर्न साच्चैं गारो

सेके र सिफाल कोरियनको गाली
काम गर भन्छ खेसोग पाल्ली

फुर्सद छैंन पिडामा रुन पनि एकैंछिन
इल,ई,साम भन्दैं बितिसकेछ बर्षाैं दिन

बोट छैंन अतक्खे दोन माहनी फर
आफनैं माटोमा पसिना बगाउने छ रहर

केटी: हरमा हर ए कान्छा दोन माहनी फर
केटा: काम गर्न गारो भो फर्की आउछु घर
ऐश्वर्य श्रेष्ठ ,सउल ,कोरिया 

No comments:

Post a Comment